हाम्रो विजयलाई कसैले पनि रोक्न सक्नेछैन

महासचिव कमरेड, २५ औँ जनयुद्ध दिवस आइपुग्यो । कसरी मनाउँदै हुनुहुन्छ ? जनयुद्ध दिवस गौरवपूर्ण दिन हो । यसैमा एकीकृत जनक्रान्तिको विकास थपिएको छ । सिद्धान्तमा व्यवहार, विचारमा भावना र बलिदानमा विजय मिसिएको दिवसलाई नयाँ भावमा मनाउँदैछौँ । पार्टी प्रतिबन्धभित्रको दिवसको अनुभूति कस्तो गर्नुभएको छ ? एकदमै फरक अनुभूति भएको छ । जनयुद्धका महान् सहिद […]

देशैभर २५ औँ जनयुद्ध दिवस मनाउँदै नेकपा, काठमाडौँमा विशाल जनसभा गर्ने तयारी

काठमाडौँ : फरक राजनीतिक विचार र कार्यदिशा अघि सारैकै कारण राज्यको प्रतिबन्ध बेहोरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्धकै बीचमा देशभर विभिन्न कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने भएको छ । देशैभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा होमिएको नेकपाले अभियानकै सिलसिलामा जनयुद्ध दिवस मनाउन लागेको जानकारी प्राप्त भएको छ । जनयुद्ध दिवसका अवसरमा देशैभर खुला […]

माओका युगान्तकारी योगदान

१) माओको अध्ययन माओलाई मित्र र विरोधी सबैले पढिरहेका छन् । मित्रहरूले माओलाई राम्रोसँग बुझ्न र रक्षा गर्नका लागि पढिरहेका छन् भने विरोधीहरूले माओलाई बुझ्न, रोक्न र मास्नका लागि पढिरहेका छन् । मित्रले माओको महत्व बढेको सोच्छन् भने विरोधी माओको समय सकिएको बताउँछन् । माओलाई क्रान्तिकारी कम्युनिस्ट र संशोधनवादी कम्युनिस्ट सबैले पढ्ने गर्छन् । क्रान्तिकारीहरूले […]

खतरनाक अमेरिकी चलखेल

काठमाडौँ : अमेरिकाले नेपाललाई भुटानको स्तरमा झार्दै भारतलाई खुसी पार्ने गरी ‘मिलेनियम च्यालेन्ज’ अन्तर्गत दिने भनिएको ५५ अर्ब सहयोगसम्बन्धी विधेयक सदनमा पेस गर्न दबाब दिएको थियो । महरालाई उक्त काम नगरे पद धरापमा पारिदिने धम्की ३ महिनाअगाडि नै दिइएको थियो । निवर्तमान सभामुख महराले गम्भीरतापूर्वक लिएनन् । महराको कमजोर ठाउँ ढुकेर बसेका गुप्तचरहरूले उनलाई यौन […]

छैटौँ पार्टी पुनर्गठन दिवसका अवसरमा विशेष अन्तर्वार्ता

सामन्तवाद गयो, गणतन्त्र आयो, सङ्घीयता आयो, धर्मनिरपेक्षता आयो तर यी परिवर्तन श्रमिक जनताका लागि भएनन्, दलाल पुँजीपति वर्गका लागि भए । हामीले जनयुद्ध लडेको, क्रान्ति छेडेको त उत्पीडित वर्ग, समुदाय र देशको पूर्ण स्वाधीनताका लागि हो । एउटा लुटेराको सट्टा अर्को लुटेरालाई, एउटा ठगको ठाउँमा अर्को ठगलाई, एउटा हत्याराको सट्टा अर्को हत्यारालाई, एउटा दलालको सट्टा […]

उपचुनाव सशक्त बहिष्कार गर्ने नेकपाको निर्णय

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी वली सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने पार्टीको निर्णय सार्वजनिक गरेका छन् । विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले भारतीय साम्राज्यवादले नेपाली भूमि कब्जा गर्दा र मुलुकमाथि राष्ट्रघात हुँदा पनि साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरिएको […]

वली सरकार साम्राज्यवादको टट्टु, साम्राज्यवादको प्रतिरोध गरौँ : महासचिव विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले नेपाल र नेपाल कम्युनिस्ट पार्टीलाई आतङ्ककारीको सूचीमा राख्ने अमेरिकी साम्राज्यवादको रिपोर्ट खारेज गर्दै साम्राज्यवादी लाञ्छना सहेर बस्ने केपी वली सरकार साम्राज्यवादको टट्टु भएको निष्कर्ष निकालेको छ । पार्टी महासचिव विप्लवले विज्ञप्ति प्रकाशित गर्दै साम्राज्यवादी आरोप र लाञ्छनानको प्रतिरोध गर्न पनि आह्वान गरेका छन् । ‘अमेरिकाले हाम्रो पार्टीबारे दिएको रिपोर्टप्रति प्रेस […]

युद्ध राज्य चाहन्छ, हामीले चाहेको होइन – महासचिव विप्लव

देशको पछिल्लो राजनीतिक परिस्थितिलाई कसरी हेरिरहनुभएको छ ? सवभन्दा पहिले म रातो खबरलाई धन्यवाद दिन्छु । तपाईंहरूले महत्वपूर्ण प्रश्न राख्नुभयो । पहिलो कुरा सङ्घीय गणतन्त्र सङ्कटमा पर्यो भन्ने चर्चा चलाइएको छ । दोस्रो कुरा यसको विकल्पका बारेमा बहस सुरु भएको छ । तेस्रो कुरा हाम्रो पार्टीको विश्लेषणका बारेमा पनि छलफल चलेको छ । यो एकदम […]

सहिद–मार्गलाई अनुसरण गरौ

क्रान्तिमा बलिदान र सहादत पुनः सुरु भएको छ । एकीकृत जनक्रान्तिमाथि कथित प्रतिबन्ध थोपरिएपछि कमरेड राजु, कमरेड कुमार र कमरेड सुप्रिम सहिद हुनुभएको छ । आन्तरिक दुर्घटनामा कमरेड महान, दीपेन्द्र, निरन्तर, प्रज्वल र रवि ……को सहादत भएको छ । कमरेड दुर्गा, सुरेन्द्र, छोटेलाल, बुद्ध र विक्रमहरू घाइते हुनुहुन्छ । कमरेड राजुलाई गिरफ्तार गरेर आत्मसमर्पण गर्न […]

संस्थापक नेता पुष्पलालको स्मृतिमा – हेमन्तप्रकाश ओली ‘सुदर्शन’

 –“सजीवता विनाको पार्टी संगठन त केवल अस्थिपञ्जर मात्र हो ।”–पुष्पलाल श्रेष्ठ । मानिस मरेर गएपनि त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ जसले मानिसद्वारा मानिसको शोषणको अन्त गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । पुष्पलाल श्रेष्ठ त्यस्तै व्यक्ति हुनुहुन्थ्यो जसले शोषित–उत्पीडित जनताको मुक्तिका लागि आफ्ना व्यक्तिगत स्वार्थहरूलाई त्यागेर लड्दै जादा अल्पायुमै मृत्युवरण गर्नुभएको थियो । वि.स.१५ […]