राजनलाई तत्काल रिहाई नगरे सशक्त प्रतिरोध गर्ने नारायणी व्युरोको चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले पार्टीका नारायणी व्युरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज आतिस मिश्र ‘राजन’लाई केपी–बादल गृह प्रशासनले बीरगञ्जबाट विनाकारण गरिएको गिरफ्तारी र झुठा मुद्दा लगाउने प्रपञ्चको निन्दा र भत्र्सना गरेको छ । ब्युरो इन्चार्ज मिलनले भदौं २६ गते विज्ञप्ति निकाली राजनलाई तत्काल रिहाई नगरे सशक्त प्रतिरोध संघर्षको घोषणा गर्ने चेतावनी दिएका […]

युवा संगठनद्वारा सहिदहरुको सम्झनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

बाँके : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, बाँके जिल्ला समितिले एकीकृत जनक्रान्तिका महान् सहिदहरुको सम्झनामा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बाँके जिल्ला अध्यक्ष दिपकको नेतृत्वमा वडा नं. ८ मा वृक्षारोपण कार्यक्रम गरिएको बताइएको छ । वृक्षारोपण कार्यक्रममा स्थानीय जनतासहितको सहभागिता रहेको थियो । २०७६ भदौ २९ गते आइतबार प्रकाशित

ताम्सालिङ व्युरोद्वारा जमीन र प्रयासलाई पार्टीबाट निस्काशन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ व्युरोले पार्टीको नीति विपरीत गतिविधि गरेकोले तत्कालिन रामेछाप जिल्ला इन्चार्ज जमीन र ताम्सालिङ ब्युरो सदस्य प्रयासलाई साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । ताम्सालिङ व्युरो इन्चार्ज आधारले भदौं २३ गते प्रेस विज्ञप्ति निकाली पार्टीका नाममा व्यक्तिगत फाइदा लिन खोज्ने, संगठन र पार्टीको नीति विपरीत गतिविधिमा संलग्न हुने सांगठनिक […]

कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा दुइ जनाको मृत्यु, पाँच घाइते

काठमाडौं : कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको कोपवामा गएराति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जितपुरबाट कोपवातर्फ गएको लु३त ७२७२ नम्बरको ट्याक्टर कोपवा सडकखण्डमा अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टर चालक वाणगंगा नगरपालिका–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र १५ वर्षीय रन्जित बोटे माझीको मृत्यु भएको छ […]

गाउँपालिकाको गाडीमा आगजनी

सल्यान : सल्यानमा अज्ञात समुहले शिद्धकुमाख गाउँपालिकाको रा १ झ १७० नम्बरको गाडीमा गएराती ११ बजेतिर आगजनी गरेको समाचार प्राप्त भएको छ । गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेका अनुसार टाटा कम्पनीको ३७ लाख ३० हजार मुल्य पर्ने डबल क्याप स्कार्पियोमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट गाडीमा पुर्ण रुपले क्षति पुगेको छ । अहिले घटना […]

चितवनमा युवा संगठन लामाको नेतृत्वमा २५ सदस्यीय आयोजक समिति गठन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, नारायणी व्युरो अन्तर्गत चितवन जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भरतपुर महानगरपालिकामा शनिबार रेम बोज्रे लामाको संयोजकत्वमा ७ जनाकाे कार्यालय समिति रहने गरी २५ सदस्यीय आयोजक समिति गठन भएको जनाइएको छ । भेलाको प्रमुख अतिथि नारायणी व्युरो संयोजक मदन केसी, अतिथिहरु जिल्ला इन्चार्ज शर्दुल, जिल्ला […]

पुँजीवादी समाजमा धनी र गरिबबीच बढ्दो खाडल

पुँजीपतिले अझै ठूलो परिमाणमा मजदुरहरूको शोषण–उत्पीडन गर्नका निम्ति शुद्ध र सापेक्षित अतिरिक्त मूल्य निचोर्न तथा त्यसलाई पुँजीमा रूपान्तरण गर्नका निम्ति हरसम्भव कोसिस गर्दछ । अतिरिक्त मूल्यलाई पुँजीमा बदल्ने यस प्रक्रियालाई पुँजी सञ्चय भनिन्छ । पुँजी सञ्चयको विश्लेषणबाट हामीले के बुझ्न सक्दछौँ भने किन पुरानो समाजमा पुँजीपति, जसले कहिल्यै श्रम गर्दैनथ्यो, अझै धनी हुँदै जान्थ्यो जब […]

नेकपा निकट युवा संगठन, नेपालकाे विशेष जिल्ला भेला सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, भेरी–कर्णाली व्युरो अन्तर्गत विशेष जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । रास्ट्रघाती, जनघाती र फासिवादी राज्यकाविरुद्ध युवाहरुले शसक्त प्रतिरोध गरौं ! एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाकालागि प्रथम भेला सफल पारौं !! भन्ने मुलनाराका साथ भेलाको प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय समितिका उपाध्यक्ष दिनेशले वर्तमान […]

रिहा भएलगत्तै पराजुली लगायत ३ जना पुनः गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका तात्कालीन सेक्रेटरी गोकुल पराजुली लगायत चार जना नेताहरूलाई ठूलो रकम धरौटी माग गर्ने जिल्ला अदालत स्याङ्जाको आदेशलाई उच्च अदालत पोखराले उल्ट्याउँदै साधारण तारेखमा रिहा गर्न आदेश दिएपनि रिहा भएलगत्तै गोकुल लगायत ३ जना पुनः गिरफ्तार परेका छन् भने मिसिरा नेपाली भाग्न सफल भएकि छिन् । जिल्ला अदालत स्याङ्जाले जिल्ला […]

नेयमार बार्सिलोना जाने चर्चा चलिरहँदा अन्ततः पीएसजी मै समेटिए

काठमाडौं : ब्राजिलियन सुपरस्टार नेयमार बार्सिलोना जाने चर्चा चलिरहँदा अन्ततः फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)को लिग खेल खेल्ने टोलीमा समेटिएका छन् । पीएसजीका प्रशिक्षक थोमस टुचेलले शुक्रबार पत्रकार सम्मेलन गरी नेयमार अब नियमित खेल्ने पक्का गरेका हुन् । उनले शनिबार हुने स्ट्रासबर्गविरुद्ध लिग खेलमा नेयमार टोलीमा रहने बताएका छन् । जारि सिजन चोट र […]