राष्ट्रिय आत्मसमर्पणवादीहरुसँग वार्ताको औचित्य छैन : हेमन्तप्रकाश ओली ‘सुदर्शन’

 »» नेपाल कम्युनिस्ट पार्टी अहिले के गरिरहेको छ ? अहिले नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको प्रक्रियालाई अगाडि बढाउनका लागि त्यसअनुरूपका ठोस कार्यक्रमहरू अघि बढाइरहेको छ । एकीकृत जनक्रान्तिलाई अघि बढाउने कार्यक्रमहरू कार्यान्वयनको प्रक्रिया अघि बढाइरहेको छ । तपाईंहरूलाई थाहा छ– केही समयपहिले हामीले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान चलायौँ, पहिलो फेजमै यसलाई अवरोध खडा गर्न सरकार […]

सबैले विप्लव पार्टीलाई समर्थन गर्ने समय आएको छ – डा.दीक्षित

»» तपाईंहरू सडकमा आउनुभयो । संविधान बन्यो । सरकार बन्यो । अहिलेको परिवेशलाई कसरी हेर्नुभएको छ ? के तपाईं सन्तुष्ट हुनुहुन्छ ? हामी केही मात्रामा सन्तुष्ट त छाँै किनकि बोल्न पाइएको छ तर ओली सरकारले अङ्कुश लगाउन खोजिरहेको छ । अहिलेको जस्तो अवस्था राजतन्त्रमा थिएन । तर हामीले जुन प्रगतिको आशा गरेका थियौँ त्यो पूरा भएको […]

सबै उत्पीडनबाट मुक्त हुन वैज्ञानिक समाजवाद जरुरी छ : धर्मेन्द्र बास्तोला, स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी

»» यहाँले अक्टोबर क्रान्तिलाई कसरी हेर्नुभएको छ ? अक्टोबर क्रान्ति मानव जातिको इतिहासमा महत्वपूर्ण घटना थियो । सर्वहारा वर्गले सत्ता प्राप्त गरेको थियो । लेनिनको नेतृत्वको बोल्सेबिक पार्टीको नेतृत्वमा, सर्वहारा वर्गको पार्टीको नेतृत्वमा भएको क्रान्ति थियो । माक्र्सवादी सिद्धान्तहरू स्थापित हुँदै जाने क्रममा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा बुर्जुवा वर्गको हातबाट राजनीतिक सत्ता आफ्नो हातमा लिएर मानव […]

भूमिगत त ती तत्त्वछन् जसले क्रान्तिमा धोका दिएकाछन्, गद्दारी गरेका छन् – विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

»» तपाईंको पार्टी नेकपासित वार्ताका लागि डबल नेकपाको केपी ओली सरकारले वार्ताटोली बनायो तर अस्वीकार गर्नुभयो । किन अस्वीकार गर्र्नुभएको हो ? होइन । हाम्रो पार्टीसँग वार्ताको प्रसङ्ग नभएकाले स्वीकार र अस्वीकारको विषय नै छैन । हामीलाई २०६३ पछिको ऐतिहासिक वार्ताप्रक्रियामा बाहिर र भित्रबाट भयानक धोका र गद्दारी भएपछि हाम्रो पार्टी दलाल पुँजीवादी सत्तालाई जरैबाट […]