अमेरिकी कलो खाने लोभमा राष्ट्रियता बेच्नेले आत्महत्या गरे हुन्छ : दीपेन्द्रबहादुर क्षत्री, पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष

समाजवाद उन्मुख भनेको हुनाले हाम्रो लक्ष्य त्यही हो त भन्ने तर व्यवहारमा जाँदाखेरि अब २ करोडको गाडी नभए पनि के मन्त्री हुने त ? भनेर कम्युनिस्ट पार्टीकै सदस्यहरू त्यहाँ मन्त्री हुँदा त्यसो भन्छन् । अनि राज्यले एउटा सुविधा दिएको छ । त्यो सुविधाले नपुगेर पेट्रोलियम दिने सहुलियत नगदमा लिएर आफ्नो खातामा जम्मा गर्ने अनि मन्त्रालयको […]

मुलुकको आर्थिक अवस्था एकदमै गएगुज्रेको छ : दीपेन्द्रबहादुर क्षत्री, पूर्वगभर्नर

प्रश्न : यो सरकारको एकबर्से आर्थिक नीतिलाई कसरी हेर्नुभएको छ ? उत्तर : हाम्रो मुलुकको वस्तुस्थिति, भूपरिवेश र नेपाली जनताको अवस्थासमेतलाई ध्यानमा राखेर हेर्ने हो भने र घोषणापत्रमा उहाँहरूले लिएर आएको कम्युनिस्ट पार्टीको घोषणापत्रमा जे भनिएको छ त्यो सबै कुरालाई ध्यानमा राखेर हेर्दा उहाँको सुरुआतमै श्वेतपत्र भन्नुभयो । सरकार गठन गर्नुभन्दा अगाडि श्वेतपत्र भनिएको थियो […]

जनयुद्धको गौरवको इतिहासलाई एकीकृत जनक्रान्तिको कार्यभारसँग जोड्नुपर्छ : विप्लव, महासचिव, नेकपा

  प्रश्न : जनयुद्ध सुरु भएको २४वर्ष लाग्दैछ । जनयुद्ध सुरु गर्दै गर्दा यहाँहरूले लिएका प्रतिबद्धताका बारेमा केही बताइदिनुहुन्छ कि ? उत्तर : यो एकदम महत्वपूर्ण विषय हो । आज हामी जस्तो परिस्थितिमा उभिएका छौँ यहाँबाट विगत १० वर्षको जनयुद्धलाई समीक्षा गर्दा र यसका केही विषयहरू हामी सबैले देख्ने, अनुभव गर्ने र बुझ्नेगरी अगाडि छन् […]

२४औं जनयुद्ध दिवसको अवसरमा विशेष अन्तरवार्ता

प्रश्न : जनयुद्ध सुरु भएको २४वर्ष लाग्दैछ । जनयुद्ध सुरु गर्दै गर्दा यहाँहरूले लिएका प्रतिबद्धताका बारेमा केही बताइदिनुहुन्छ कि ? उत्तर : यो एकदम महत्वपूर्ण विषय हो । आज हामी जस्तो परिस्थितिमा उभिएका छौँ यहाँबाट विगत १० वर्षको जनयुद्धलाई समीक्षा गर्दा र यसका केही विषयहरू हामी सबैले देख्ने, अनुभव गर्ने र बुझ्नेगरी अगाडि छन् । […]

दलाल पुँजीवादी सत्ता असफल भइसकेको छ – विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

  १) रातो खबरमा महासचिव कमरेडलाई स्वागत छ । रातो खबरलाई धेरैधेरै धन्यवाद ! २) गत मङ्सिर ८ गते पार्टीको आयोजनामा भव्य एवम् सानदार जनप्रदर्शन र जनसभा भयो । वर्तमान राज्यले भीषण दमन गर्दागर्दै पनि यसरी ठूलो सङ्ख्यामा जनताको सहभागिता हुनुको कारण के होला ? यसको पहिलो कारण त हाम्रो पार्टीका नेता, कार्यकर्ता, सदस्य कमरेडहरूले […]

राष्ट्रिय आत्मसमर्पणवादीहरुसँग वार्ताको औचित्य छैन : हेमन्तप्रकाश ओली ‘सुदर्शन’

 »» नेपाल कम्युनिस्ट पार्टी अहिले के गरिरहेको छ ? अहिले नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको प्रक्रियालाई अगाडि बढाउनका लागि त्यसअनुरूपका ठोस कार्यक्रमहरू अघि बढाइरहेको छ । एकीकृत जनक्रान्तिलाई अघि बढाउने कार्यक्रमहरू कार्यान्वयनको प्रक्रिया अघि बढाइरहेको छ । तपाईंहरूलाई थाहा छ– केही समयपहिले हामीले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान चलायौँ, पहिलो फेजमै यसलाई अवरोध खडा गर्न सरकार […]

सबैले विप्लव पार्टीलाई समर्थन गर्ने समय आएको छ – डा.दीक्षित

»» तपाईंहरू सडकमा आउनुभयो । संविधान बन्यो । सरकार बन्यो । अहिलेको परिवेशलाई कसरी हेर्नुभएको छ ? के तपाईं सन्तुष्ट हुनुहुन्छ ? हामी केही मात्रामा सन्तुष्ट त छाँै किनकि बोल्न पाइएको छ तर ओली सरकारले अङ्कुश लगाउन खोजिरहेको छ । अहिलेको जस्तो अवस्था राजतन्त्रमा थिएन । तर हामीले जुन प्रगतिको आशा गरेका थियौँ त्यो पूरा भएको […]

सबै उत्पीडनबाट मुक्त हुन वैज्ञानिक समाजवाद जरुरी छ : धर्मेन्द्र बास्तोला, स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी

»» यहाँले अक्टोबर क्रान्तिलाई कसरी हेर्नुभएको छ ? अक्टोबर क्रान्ति मानव जातिको इतिहासमा महत्वपूर्ण घटना थियो । सर्वहारा वर्गले सत्ता प्राप्त गरेको थियो । लेनिनको नेतृत्वको बोल्सेबिक पार्टीको नेतृत्वमा, सर्वहारा वर्गको पार्टीको नेतृत्वमा भएको क्रान्ति थियो । माक्र्सवादी सिद्धान्तहरू स्थापित हुँदै जाने क्रममा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा बुर्जुवा वर्गको हातबाट राजनीतिक सत्ता आफ्नो हातमा लिएर मानव […]