दार्जलिङमा मजदुर हट्ताल

  काठमाडौं/जेठ २८, जुन १३ अर्थात जेठ १३ गते देखि सेवा र सुविधाको माग गर्दै पश्चिम बंगालको दार्जलिङका चिया मजदुरहरुले आमहड्ताल गर्ने भएका छन् । भाषा आन्दोलनका कारण थङथिलो भएको बेनर्जी सरकारका लागि त्यो अर्को उल्झन भएको छ । राज्य सरकारले मजदुर हड्ताललाई गैरकानुनी घोषणा गरेको छ । १० जुनमा उत्तरकन्यामा सम्वाददाताबीचमा उनले सो कुरा […]

श्री अन्तु र टाइगर हिलबीचको दूरी धेरै टाढा छैन

  दार्जलिङ  र त्यस वरिपरिको नेपाली भाषी क्षेत्रमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले बंग्ला भाषा जबर्जस्ती थोपरेपछि त्यहाँ आन्दोलनले कस्तो रूप लिएको छ, त्यो सबैका सामु प्रस्ट छ । भारतका  अंग्रेजी-हिन्दी संचार माध्यमहरूले ४० वर्षपछि दार्जलिङमा सेनाको प्रयोग भएको छ र यसले गम्भीर प्रश्न उठाएको छ भनेर लेखेका छन् । दार्जलिङका  सडक र गल्लीहरूमा सेनाको […]

हितकारी आपसी सहयोग

पाइ शि (Bai Shi) सन् २०१३ सेप्टेम्बरमा कजाखस्तानको राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिङपिङले रेसम मार्ग आर्थिक क्षेत्र निर्माणको प्रस्ताव राखेका थिए । युरेसिया महादेशमा पर्ने प्राचीन व्यापार मार्गमा रहेका मुलुकबीच व्यापार र यी देशहरूमा पूर्वाधारको सञ्जालवृद्धि गर्न रेसम मार्गले सहजीकरण गर्ने विश्वास गरिएको छ । मे ७–१२ (२०१५–सं मा सीले कजाखस्तान, रुस र बेलायतको […]

दार्जलिङ्गमा भाषा आन्दोलन

काठमाडौं/जेठ २६, पश्चिम बङ्गालको ममता बेनर्जी सरकारले राज्यका सबै विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने निर्णय गरेपछि नेपाली भाषी क्षेत्रहरुमा तीव्र असन्तोष छाएको छ । जहाँ भारतकै सबैभन्दा पुरानो अलग राज्य निर्माणको आल्दोलन चलिरहेको छ ।  मन्त्री परिषदको बैठक चलिरहेको बेला विहिबार  पनि चर्काे नाराबाजी र प्रदर्शनपछि बंगाल प्रहरीले अश्रुग्याँस र लाठी चार्ज गरेको छ ।  […]

खाडीमा रुस–अमेरिका तनाव

एजेन्सी/जेठ २३, रुस र अमेरिकी तानातानको गम्भीर प्रभाव सोमबारदेखि खाडीको सानो तर शक्तिशाली मुलुक कतारमा परेको छ । आफ्नो देशको भन्दा चार गुणा बढी जनसंख्यालाई रोजगार दिएको तीव्र आर्थिक प्रगति गरिरहेको मुस्लिम समुदाय बहुल देश हो । सोमबार ‘आतंकवादलाई सहयोग गरेको र अरब क्षेत्रको शान्तिमा समस्या ल्याएको’ आरोपमा खाडीका ६ वटा देशहरुले कतारसँग सम्बन्ध बिच्छेद गरेका […]

भाकपाद्वारा अर्काे आक्रमण

काठमाडौं/जेठ २२,  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को एम्बसुमा परेर ओडिसा(आन्ध्र क्षेत्रमा तैनाथ विशेष फोर्स ‘स्पेसल अपरेसन ग्रुप’ (एसओजी) का एकजना सदस्यको ठाउँका ठाउँ मृत्यु भएको र अरू १० जना मरणासन्न अवस्थामा रहेका कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गए राती माओवादीका विरुद्ध कम्बिङ अपरेसनबाट फर्केको सो दस्ता ओडिसा राज्यको कन्धामल जिल्लाको पोखरीबन्ध ठाउँमा एम्बुसमा परेको […]

लण्डनमा भिषण आक्रमण

काठमाडौ/जेठ २१, लण्डनको नजिकै ब्रिज, बरा  तथा भक्सहल शहरी क्षेत्रमा चाकु आक्रमण भएको छ । आक्रमणमा परि दर्जनौँ जनाको मृत्यू हुनसक्ने  पाँच दर्जन भन्दा धेरै घाइते भएका छन् ।  केही भागाभाग भएको बीबीसीले जनाएका छन् । लण्डनस्थित ब्रिज रेलवे स्टेशन बन्द गरिएको छ । सो आक्रमण इस्लामिक स्टेट समूहले आफूले आक्रमण गराएको बताएको छ ।

भाकपा (माओवादी) को नयाँ प्रकाशन

काठमाडौं/जेठ १९,  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को ‘पश्चिम घाट विशेष जोनल कमिटी’ ले कम्युनिस्ट नामको वैचारिक प्रकाशन प्रकाशित गरेको छ । मे २०१७ मा प्रकाशित यसको पहिलो अङ्कमा सम्पादकीय लगायत ‘नक्सलबाडी : ए हिस्टोरिकल टर्निङ प्वाइन्ट’, ‘क्राइसिस अफ इम्पेरियलिज्म, फासिज्म एन्ड आवर टास्कस्’, ‘दि भाइलेन्ट पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पिएलजिए), इट्स हिस्टोरिकल सिग्निफिकेन्स एन्ड इन्डियन […]

सुदूरपूर्वको भाग्य

लिशा (lisha) सन् २०१२ मा भ्लादिमिर पुटिनले रुसको राष्ट्रपतीय पद पुनः ग्रहण गरेदेखि देशको पूर्वी क्षेत्रको विकास राष्ट्रिय रणनीतिक प्राथमिकतामा परेको छ । त्यस नीतिको फेरबदलले रुसी पूर्वी क्षेत्रको आर्थिक वृद्धि विकास र सहरी विकासमा नयाँनयाँ अवसर ल्याउनुका साथै चीन र रुसबीच क्षेत्रीय आपसी सहयोगमा यथेष्ट स्थान प्रदान गरेको छ । अत्यन्त ठूलो सम्भाव्यता रुसको […]

अमेरिकी ठेगानामा साइबर हमला

एजेन्सीः जेठ ३, अमेरिकाले आणविक बम निर्माण गरेर जापानमा हमला गरेपछि विश्वभरी अमेरिकाका विरुद्ध छापामार प्रतिरोध सुरु भएको थियो । त्यसपछि समाजवादी खेमाको उदय र सितयुद्धपछि दुस्मनको रणनीति पत्ता लगाएर आफुमाथीको आक्रमण सुरुमै विफल पार्ने उदेश्यले अमेरिकाले ‘साइबर फौज’ को अवधारणा अगाडी ल्यायो । सो फौजले जिवानु हमला गर्ने, ह्याकिङ प्रविधिको विकाश गर्ने गरेको थियो […]