नेपाली जनप्रगतिशील मोर्चा कतारको सातौँ अधिवेशन सम्पन्न

काठमाडौं : नेपाली जनप्रगतिशील मोर्चा कतारको ऐतिहासिक सातौँ अधिवेशन २३ अगस्त २०१९ मा सम्पन्न भएको जानकारी प्राप्त भएको छ । अधिवेशनले एक सदस्य पछि थप्ने गरी २७ सदस्यीय कार्य समिति चयन गरेको मोर्चाले जनाएको छ । मोर्चाले उपलब्ध गराएको जानकारी अनुसार अध्यक्षमा जय किशोर पोद्दार, दुई उपाध्यक्षमा साजन गुरुङ र जमुना श्रेष्ठ, महासचिवमा राजेन्द्र लिम्बू, […]

पुँजीको गति र त्यसमा अन्तर्निहित अन्तरविरोध

पुँजीको चलन प्रक्रिया अतिरिक्त मूल्यको शोषण र असुलीको प्रक्रिया हो । पुँजीको चक्रीय प्रवाह, पुँजीको कारोबार र सामाजिक पुँजीको पुनरुत्पादन । पुँजीलाई पुँजी नै बनाइरहनका निम्ति त्यसलाई निरन्तर गतिशील बनाइराख्नु आवश्यक हुन्छ । पुनरावृत्तिहरूको एउटा अन्त्यहीन सिलसिलामा विनिमय प्रक्रियाबाट उत्पादन प्रक्रिया र फेरि उत्पादन प्रक्रियाबाट विनियम प्रक्रियाका बीचमा आउने–जाने गरिरहन्छ । पछिल्ला दुईवटा अध्यायमा हामीले […]

दार्शनिक घोषणापत्र

(१) आजभन्दा १ सय ७१ वर्षपहिले कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले साम्यवादी दलको घोषणापत्र प्रकाशन गर्नुभएको थियो । यो घोषणापत्र ती लाखौँ मजदुर, किसान आन्दोलन, हजारौँको बलिदान, साम्यवादी चिन्तकहरूको योगदान, न्यायप्रिय सङ्घ र कम्युनिस्ट लिगका नेता तथा कार्यकर्ताहरूको कठोर त्याग, तपस्या, यातना र बलिदानको संश्लेषण हो । यही कारणले गर्दा माक्र्स–एङ्गेल्सले श्रमजीवी तथा सर्वहारावर्गमा भौतिक हतियार […]

ब्राजिलमा आगो निभाउन सशस्त्र सुरक्षा फौज परिचालन

काठमाडौं : ब्राजिलले अमेजन जंगल क्षेत्रमा लागेको आगो निभाउन सशस्त्र सुरक्षा फौजलाई आदेश दिएका छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आगो नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गर्न आदेश दिएका छन् । युरोपियन युनियनको दवावका कारण राष्ट्रपति र बोलसोनारोले आगो नियन्त्रणका लागि सेना परिचालन गरेको बीबीसीले जनाएको छ । यसअघि अमेजन जंगलमा लागेको आगो नियन्त्रण […]

हजारौंको संख्यामा हङकङमा फेरि सरकारविरोधी प्रदर्शन

काठमाडौं : बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु हङकङमा फेरी प्रदर्शनमा उत्रिएका छन् । स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए । नागरिक समाज र मानव अधिकारवादी संस्था सी.एच.आर.एफले प्रदर्शन आयोजना गरेको हो । गत हप्ता […]

आईएसद्वारा विवाह समारोहमा आत्मघाती बम आक्रमण, ६३ जनाको मृत्यु

 तस्विर : एएफपी काबुल : सामाजिक सञ्जाल टेलिग्राममार्फत विज्ञप्ति जारी गरी अफगानिस्ताको राजधानी काबुलमा ६३ जनाको ज्यान जानेगरी विवाह समारोहमा आत्मघाती बम आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ । यसअघि अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिवानले आक्रमणमा आफ्नो संलग्नता नरहेको बताउँदै आक्रमणको निन्दा गरेको थियो । सन् २०१४ मा अफगानिस्तानमा इस्लामिक स्टेटले आफ्नो गतिविधि […]

सोभियत संशोधनवादी सामाजिक साम्राज्यवाद

सोभियत संशोधनवादी सामाजिक साम्राज्यवाद विश्व साम्राज्यवादको लामबन्दी सामेल सामाजिक साम्राज्यवाद नामबाट समाजवाद तर सार र रूपमा साम्राज्यवाद हो । साम्राज्यवाद लगातार कमजोर हुँदै अन्त्य हुँदै जाने प्रक्रियामा नै बीसौँ शताब्दीको मध्यमा सोभियत सामाजिक साम्राज्यवादको उदय भयो । लेनिन र स्टालिनको मृत्युपछि ख्रुस्चेभ र ब्रेजनेभका गद्दार गुटले एउटा क्रान्तिकारी सत्ता पल्टाएर पार्टी र राज्यसत्तामाथि कब्जा गरे […]

पाकिस्तानले कश्मीरको सीमामा आक्रमण गर्दा भारतीय सैनिकको मृत्यु

श्रीनगर : भारत सरकारले जम्मू कश्मीर राज्यलाई पुनर्गठन गर्ने निर्णय गरेसँगै पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिँदै गएको अवस्थामा पाकिस्तानी सेनाले भारतीय सैनिक चौकीलाई लक्षित गरी आक्रमण गरेको छ । पाकिस्तानी सेनाले कश्मीरस्थित भारतसँगको सीमाक्षेत्र नौसेरास्थित भारतीय सेनाको चौकीमा आक्रमण गर्दा भारतीय सेनाका लेसनायक सन्दीप थापा मारिएका छन् । पाकिस्तानको आक्रमणपछि भारतीय सेनाले गरेको जवाफी कारवाहीमा […]

कस्मिरमा हिन्दु अतिवादी हस्तक्षेप

श्रीनगर विमानस्थलमा सीताराम यचुरी र डी राजा पक्राउ लकफ्र्युकै बीचमा झडप/चीन, टर्की र साउदी पाकिस्तानका पक्षमा भाजपा सरकारले संविधानको धारा ३७० खारेज गर्नुभन्दा केही दिनअघिदेखि जम्मु–कस्मिरमा रहस्यमय घटनाहरू देखिन्थे । भारत सरकारले अन्य प्रयोजनका लागि आतङ्कवादी हमलाको सूचना आएको हुनाले नागरिकलाई मानसरोवर यात्रा नगर्न र बाटोमा भए उक्त क्षेत्र छिटो छोड्न सूचना जारी गर्यो । […]

साम्राज्यवाद : मरणासन्न पुँजीवाद

पुँजीवादी स्वतन्त्र प्रतिस्पर्धाका क्रममा त बुर्जुवा वर्गले आफ्नो बुर्जुवा अधिनायकत्वको वास्तविकतामाथि पर्दा लगाउनका निम्ति ‘जनतन्त्र’ ‘स्वतन्त्रता’ र ‘सार्वभौमिक प्रेम’ को राग अलापिरहन्छन् परन्तु साम्राज्यवादको अवस्थामा आएपछि त्यो झिनो ‘मुखौटो’ पनि तीव्रतामा उत्रिने गर्दछ । तब स्थिति यस्तो हुन जान्छ जोकोहीले पनि शोषण र उत्पीडनको विरोध गर्दछ, त्यसलाई निर्ममतापूर्वक दबाउने गरिन्छ । लेनिनले भन्नुभएको थियो, ‘यस […]