विद्यार्थी नेता विष्टसहित चारजनालाई चौबिस घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का काठमाडौँ अध्यक्ष गोविन्द विष्टसहित चारजनालाई चौबिस घण्टाभित्र उपस्थिति गराउन आदेश दिएको छ । कमल विष्टले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सो आदेश दिएको हो । प्रहरीले गैरन्यायीक रुपमा गिरफ्तार गरी हिरासतमा राखेको भन्दै कमल विष्टले रिहाईको माग गर्दै दायर गरेको रिटमाथि सुनुवाई सर्वोच्च […]

लिम्पियाधुरादेखि लिपुलेकसम्म हाम्रो हो भन्दै धनगढीमा अखिल (क्रान्तिकारी)को प्रदर्शन

कैलाली : भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दलका पार्टी तथा भातृ संगठनहरु र आम नेपालीहरु विरोध गरेका छन् । भारतीय साम्राज्यवादद्वारा दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई आफ्नो देशको नक्सामा समेटेर नक्सा बनाएपछि त्यसको विरोध स्वरुप नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)सहित […]

नेपाली भूमि भारतले आफ्नो नक्सामा पारेको बिराेधमा अखिल (क्रान्तिकारी)द्वारा संघर्ष घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले राष्ट्र र जनताप्रति न्युनतम पनि जवाफदेहिता छ भने वर्तमान ओली सरकारलाई भारतीयहरूद्वारा नेपाली भूमीमाथिको अतिक्रमणको विरुद्ध बोलेर देखाउन चुनौती दिएका छन् । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले बुधबार विज्ञप्ति जारी गर्दै सो चुनौती दिएका हुन् । अध्यक्ष चिरञ्जीवी ढकालले नेपाली दलाल शासकहरूको लाचारीपन र दरिद्र मानसिकताको […]

भ्रष्टहरूलाई कारबाही गरेरै छोड्ने चिकित्सा शिक्षा सङ्घर्ष समितिको घोषणा

काठमाडौँ : चिकित्सा शिक्षा सङ्घर्ष समितिले २०७२/०७३ देखि राज्यले तोकेको शुल्क कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन नभएसम्म विद्यार्थीले सबै कार्यक्रम बहिष्कार गर्ने र निरन्तर सङ्घर्ष चर्काउने निर्णय गरेको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले पत्रकारसम्मेलनपछि सोमबार प्रेसविज्ञप्ति जारी गरी यस्तो जानकारी दिएका हुन् । समितिले डा. गोविन्द केसीले शिक्षा […]

एमबीबीएस र बीडीएसमा गरिएको शुल्कवृद्धिविरुद्ध प्रतिरोध गर्ने अखिल (क्रान्तिकारी)को घोषणा

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले सरकारले एमबीबीएस र बीडीएसमा गरिएको शुल्कवृद्धिविरुद्ध प्रतिरोध गर्ने घोषणा गरेको छ । सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् । ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा आयोगको निर्णय भन्दै एमबीबीएस र बीडीएसमा शिक्षण शुल्क बढाइएकोप्रति हाम्रो सङ्गठनको गम्भीर […]

अराजक र अनुशासनहिन पहराईको भ्रममा नपर्न अखिल (क्रान्तिकारी)को आग्रह

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलाली जिल्ला उपाध्यक्ष सुवास जोशीले सोमबार विज्ञप्ति निकाली आफ्नो सङ्गठनमा अराजकता मच्चाउने अनुशासनहीन तपेन्द्र पहराईलाई जिल्ला कमिटीबाट केही समय अगाडि कार्वाही गरि निष्कासन गरिसकेकाले सङ्गठनको नाम जोडेर पत्रकार सम्मेलन गरि सरकारी नेकपामा प्रवेश गरेको घोषणा गरेको सुन्न आएको हुनाले सङ्गठनबाट कारबाहीमा परेको त्यस्तो अराजक र अनुशासनहिन मान्छेको […]

अखिल (क्रान्तिकारी) बैतडीको जिल्ला भेला सम्पन्न : अध्यक्षमा सुरेन्द्र धानुक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बैतडी जिल्लाको भेला भव्यतापूर्वक सम्पन्न भएको छ । राज्यको दमन, धरपकड र प्रतिबन्धलाई चिर्दै सम्पन्न भएको अखिल (क्रान्तिकारी) जिल्ला भेलाले सुरेन्द्र धानुकको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको छ । भेलाले शिक्षा क्षेत्रमा हुने अनियमितता, भ्रष्टाचार र विकृति विसङ्गतीका विरुद्धमा निरन्तर […]

अखिल (क्रान्तिकारी)द्वारा रोल्पामा तिव्र रुपमा संगठन विस्तार

रोल्पा : कथित कम्युनिस्टहरुद्वारा सञ्चालित दलाल सरकारले लगाएको प्रतिबन्धलाई खारेज गर्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कम्युनिस्ट विद्यार्थी अभियान –२ २०७६ अन्तर्गत रोल्पामा नयाँ २६ वटा मुल एकाई कमिटी निर्माण गरी संगठन विस्तार तिव्र रुपमा अघि बढाइरहेको छ । जसबाट २५५ सक्रिय सदस्य र १०११ साधारण सदस्य गरी जम्मा १२६६ नयाँ सदस्य संगठित भएका […]

अखिल (क्रान्तिकारी)को बझाङ जिल्ला अध्यक्षमा विनोद थापा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को बझाङ जिल्लाले कथित कम्युनिस्टहरुद्वारा सञ्चालित दलाल सरकारले लगाएको प्रतिबन्धलाई खारेज गर्दै शैक्षिक विकृति विसङ्गतीका विरुद्धमा हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी शिक्षाका लागि ८औं जिल्ला सम्मेलन !! भन्ने मुल नारा सहित बझाङ जिल्लाको ८औं जिल्ला सम्मेलन भव्यतापुर्वक सम्पन्न गरेको छ । नवनिर्वाचित बझाङ […]

सचिवालय सदस्य विकसहित ४ जना गिरफ्तार, तत्काल रिहा गर्न अखिल (क्रान्तिकारी)को माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी, जनअधिकार र राष्ट्रियताको रक्षाको पक्षमा आवाज उठाउँदा संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विक, केन्द्रीय सदस्य शारदा भण्डारी र नविन खड्कालाई नवलपुरबाट र केन्द्रीय सचिवालय सदस्य तथा भेरी–कर्णाली क्षेत्रीय समन्वय समिति […]