जिप दुर्घटना हुँदा धादिङमा चार जनाको मृत्यु

धादिङ : धादिङ जिल्लाको बाझ गाउँमा बिहीबार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कार्की गाउँबाट तरकारी लिएर बैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जिप गल्छी गाउँपालिका ६ को बाझ गाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमै चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार तरकारी […]

जुगेडी किसान विद्रोहको ऐतिहासिकता

असार ६ गते जुगेडी चितवनमा २०३४मा किसानहरुले स्थानीय सामन्तहरुको विरुद्ध विद्रोह गरेको दिन हो । नेपालमा सयौं वर्षदेखि पुर्वमा झोडादेखि पश्चिममा भीमदत्त पन्तको नेतृत्वसम्म सयौं किसान विद्रोहहरु भएका छन् । ती किसान विद्रोहहरुबाट प्रेरणा लिने उद्देश्यले २०४८ सालमा भएको नेकपा (एकता केन्द्र)को एकता महाधिवेशनले हरेक वर्ष असार ६ गतेलाई ‘किसान दिवस’ मनाउने निर्णय गर्यो । […]

सक्रिय रक्षामा रहन नेता–कार्यकर्तालाई महासचिव विप्लवको आह्वान (विज्ञप्तिसहित)

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले केपी वली सरकारले फासिवादी शैलीले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेको भन्दै त्यसका विरुद्ध यही असार १० गते मङ्गलबार नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाका महासचिव विप्लवले आज पे्रस वक्तव्य जारी गर्दै पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गरेका छन् । महासचिव विप्लवद्वारा जारी […]

विकल्पको खोजीमा

‘पहिले आफू जवान हुँदा नेता बन्ने रहर थियो अलिपछि देशभरका नेता गन्ने रहर थियो हुँदाहुँदै त्यो पनि आसै मर्यो, खै के हुने हो एउटा सद्दे मान्छेलाई नेता भन्ने रहर थियो ।’ यो अभिव्यक्ति हो, कवि तीर्थराज अधिकारीको । एक थान संविधान आएर पनि के गर्नु खै, समाधान त्यत्तिमा मात्र देखिँदैन । प्रयोगकर्ता नै बिरालोले बाँदरको […]

सर्लाही इन्चार्ज कुमार पौडेलको टाउको र हातमा गोली हानी हत्या, पार्टीद्वारा क्रान्तिबाटै बदला लिने चेतावनी (विज्ञप्तिसहित)

काठमाडौँ : नेपालक म्युनिस्ट पार्टीले पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको तथ्य सार्वजनिक गरेको छ । पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पौडेललाई सहिद घोषणा गरेका छन् । अरुणको विज्ञप्तिमा लेखिएको छ, ‘केपी–पीके सामाजिक दलाल सरकारले […]

अनैतिक कार्य गर्ने प्रधानाध्यापकलाई जनसरकारले लगायो कालोमोसो र जुत्ताको माला

चितवन : चितवनको राप्ती नपा १० पहरीको राष्ट्रिय आधारभूत प्राविका प्रधानाध्यापक पन्तबहादुर विकले सोही विद्यालयमा पढाउने एक शिक्षिकासँग अनैतिक सम्बन्ध राख्दै आएको पुष्टि भएपछि विकलाई जनपरिषद् राप्ती नगर समितिले कालोमोसो र जुत्ताको माला लगाई जनकारबाही गरेको समाचार प्राप्त भएको छ । स्थानीय राजनीतिक दलहरुले विकलाई पटकपटक गलत काम नगर्न आग्रह गर्दा पनि नमानेको, उल्टै मेरो […]

सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीद्वारा गोली हानी हत्या

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई लालबन्दीमा प्रहरीले गोली हानी हत्या गरेको छ । मृत्यु हुनेमा जिल्ला इज्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताएका छन् । घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको छ । यसैगरी नेपाल कम्युनिस्ट पाटी निकट अखिल (क्रान्तिकारी)ले भोली बिहीबार  आम […]

सन्दिपसहित पाँच जना गिरफ्तार, रिहाई नगरे कडा संघर्ष गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)

रोल्पा : नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी प्रयासले एक बिज्ञप्तिमार्फत आज (बिहीबार) जिल्ला सचिवालय सदस्यहरु सन्दिप, दिनेश ओली, श्याम, गणेश घर्ति र देउराम सुनारलाई फासिवादी दलाल सरकारका इमान्दार पुलिसहरुले अपहरणको शैलीमा मध्यरातमा घरघेरा हाली गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएका छन् । जिल्ला सेक्रेटरी प्रयासले विज्ञप्तिमा भनेका छन्, ‘केपी बादल नेतृत्वमा रहेको दलाल फासिवादी सत्ताले […]

जेसीबी र कार्यालयमा आक्रमण

धनकुटा : एक्को इन्फा कन्सट्रक्सन प्रा.लि.ले जिल्लाको भेडेटार–रवि–राँके सडक खण्डमा सञ्चालनमा ल्याएको जेसीबीमा बुधबार राती अज्ञात समूहले आक्रमण गरी ध्वस्त बनाएको छ । प्राप्त समाचार अनुसार निख्लाजुङ गाउँपालिका लेखगाउँमा अज्ञात समूहले जेसीबी र कार्यालयमा आक्रमण गरी पूर्ण रूपमा ध्वस्त बनाएको हो । हाम्रा संवाददाताका अनुसार जेसीबीमाथि आक्रमण गर्नुको कारण र आक्रमणकारीको परिचय खुलेको छैन । […]

मेरो शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाइदिनू कि जितेर फर्किन्छु कि सहिद बनेर तर हारेर फर्किन्न

‘सर एउटा कुरा थाहा पाउनु भयो ?’ सहयोद्धा कमरेड अम्बिकाले बिहीबार साँझतिर फोन गरेर सोध्नुभयो । केपी–पीके सरकारले प्रतिबन्ध लगाएको चार महिनाभित्र के मात्रै गर्न बाँकी राखेको छ र ? आज फेरि कुनै अर्को नयाँ उपद्रव पो गरेछ कि भनेर मैले सोधेँ,‘के भयो र आज फेरि कमरेड ? म त अनलाइनमा छैन नि । बरु […]