परम्परागत संस्कार–संस्कृतिको विकल्प नयाँ संस्कृति

(नेपाली समाजमा परम्परागत चाडपर्वहरु भित्रिइसकेका छन् । यस किसिमका रूढि, अन्धविश्वास, धर्म र अध्यात्ममा आधारित पर्वहरूलाई हामीले संस्कृतिका रूपमा मान्दै आएका छौँ । यस किसिमको संस्कृतिको रूपान्तरणका लागि सहयोग पुग्ने उद्देश्यले ६ वर्षअघि एउटा सन्दर्भमा लेखिएको लेखको एक अंश यहाँ उद्धृत गरिएको हो ।) पृष्ठभूमि संस्कृति मानवचेतनाको उत्कर्ष स्वरूप हो । त्यो संस्कारका रूपमा अभिव्यक्त […]

पृथ्वी, तिम्रो र मेरो बराबर हुनेछ !

  मैले क्रान्ति खोजेँ त्यो पाउने बाटो रोजेँ मेरो गन्तव्य…. मलाई पूरा विश्वास छ ! एक दिन अँध्यारो आकाश फाट्नेछ धर्ती उज्यालो बन्नेछ विभेदहरूका कपटी दुनियाँ सदासदाका लागि निभ्नेछन् तिमी दलित बन्नु पर्दैन तिमी गरिब भैरहनु पर्दैन दमित बनिरहनु पर्दैन कहिल्यै तिमी कसैबाट हेपिनु पर्दैन तिम्रो दुनियाँ.. हामी सबैको साझा दुनियाँ बन्नेछ सबै कुरामा समानता […]

धराप बन्दै कोसी बाँध स्थानीयको पीडा कसले सुनिदेला ?

काठमाडौँ : कोसी बाँधको पूर्वी तट फुटेर ठूलो धनजनको क्षति भएको ११ वर्ष पुगेको छ । भदौ २, २०६५ मा उक्त बाँध फुटेको थियो । बाढीका कारण सुनसरीका पश्चिम कुसाहा, श्रीपुर, जब्दी, हरिपुर गा.वि.स. पूर्णतः प्रभावित थिए । लौकही गाविस आंशिक प्रभावित थियो । कुसाहा गाविसमा पर्ने पूर्वी तटको स्पर नं. १२.१० र स्पर नं. […]

उदयपुरमा युवाहरुको भेला सम्पन्न

काठमाडाैँ : ‘राष्ट्रियता, जनतत्र र जनजीविकाका पक्षमा आम युवाहरु एक हौं !, वैज्ञानिक समाजवादका लागी संगठन सुदृढ तथा बिस्तार अभियानमा अघि बढौं !!’ भन्ने मुल नारा सहित शुरु भएको नेकपा निकट युवा संगठन नेपालको तिन महिने संगठन सुदृढ तथा बिस्तार अभियान अन्र्तगत आइतबार उदयपुरमा प्रथम जिल्ला सम्मेलन सम्पन्न गरिएको छ ।  सयौं युवाहरुको सहभागीतामा सम्पन्न भएको […]

नेकपाको कमान्डस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय स्कुलिङ विभागको आयोजनामा नेकपाको पूर्वी कमान्डस्तरीय प्रशिक्षक प्रशिक्षण तालिम भव्यतापूर्वक सम्पन्न भएको छ । भदौ ३ देखि ७ सम्म सञ्चालित उक्त कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य सन्देशले पुष्पलालदेखि प्रचण्डसम्मका स्कुलिङका सीमा र कमजोरीहरू भत्काउँदै एकीकृत जनक्रान्तिको नयाँ स्कुलिङ अगाडि बढेकाले त्यसका लागि यो स्कुलिङको महत्वपूर्ण भूमिका हुने […]

स्मृतिमा सुरेश वाग्ले

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य कमरेड सुरेश वाग्ले ‘वासु’ ले २०५६ साल भदौ २३ गते सहादात प्राप्त गर्नुभएको थियो । उहाँको सहादतको दिन जतिजति टाढा हुँदै गइरहेका छन् वासुका योगदानका सन्दर्भहरू पनि टाढिँदै गएका छन् । यो साँच्चै राम्रो कुरा होइन । वासुले महान् जनयुद्धको तयारी, त्यसको सुरुआत र विकास हुँदै जाँदा […]

नगरपालिकाको गाडी र वित्तीय संस्थामा शक्तिशाली विस्फोट

झापा  : आइतबार मध्यरातमा झापाको गौरादह नगरपालिकाको गाडी र झापा चारपानेस्थित सहारा नेपाल नामको वित्तीय संस्थाको भवनमा शक्तिशाली बम विस्फोट भएको छ । विस्फोटबाट नगरपालिकाको गाडी पूर्ण रूपमा ध्वस्त बनेको छ भने गाडी राखिएको घरको सिसा फुटेको छ । त्यस्तै सहारा नेपालको चारपानेस्थित नवनिर्मित भव्य महलको कम्पाउन्ड वालमा विस्फोट हुँदा पर्खाल भत्किएको छ । गौरादह […]

वार्ता प्रयास भाड्न कुमार पौडेलको हत्या

काठमाडौँ : असार ५ गते ओली सरकारको गृह प्रशासनले निशस्त्र अवस्थामा पार्टी काममा हिडिरहेको अवस्थामा ने.क.पा. का सर्लाही जिल्ला ईञ्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिएर निर्मम तथा बर्बर यातना दिएर हत्या ग¥यो र हत्याको अपराध ढाकछोप गर्नका लागि ‘दोहोरो भिडन्त’ को कथा प्रचार ग¥यो । सरकारको गैर न्यायिक हत्याको विरोधमा लामो समयसम्म सदन अवरुद्ध भयो । […]

सरकारी दमनको प्रतिरोध गर्छौं : विषम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको पूर्वी केन्द्रीय कमान्डस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त आधार भूत राजनीतिक तथा वैचारिक प्रशिक्षण शिविरको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज विषमले युवाहरूलाई माक्र्सवादका आधारभूत विषयको ज्ञानले समाज रूपान्तरणका लागि निकै योगदान पुयाउने भन्दै विचारधारात्मक काम निकै पछाडि परेको बेला यसप्रकारको स्कुलिङले […]

सरोकारवालाहरु भन्छन्, ‘माथिल्लो कर्णाली आयोजना देशकै लागनीमा निर्माण गर्नुपर्छ’

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलले माथिल्लो कर्णाली आयोजना राष्ट्रघाती भएको भन्दै खारेजी गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गजुरेलले माथिल्लो कर्णाली आयोजना देशकै लागनीमा निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।  त्यसैगरी कार्यक्रममा बोल्दै जलविज्ञ तथा पूर्वमन्त्री दिपक ज्ञवालीले विहार र उत्तर प्रदेशमा सिँचाइ गर्नकै […]