नेकपा कास्कीका तत्कालीन सेक्रेटरी आक्रोस सहित २ विद्यार्थी नेता जेल चलान

ने.क.पा.कास्कीका तात्कालीन जिल्ला सेक्रेटरी रोल्पा गंगादेव गाउँपालिका–२ का ४१ वर्षीय जंगबहादुर भण्डारी लगायत अखिल क्रान्तिकारीका २ केन्द्रीय सदस्य जेल चलान भएका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय भोजपुरको भोजपुर नगरपालिका–१२ का २६ वर्षीय मिलन राई र अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष गोरखाको सुलिकोट गाउँपालिका–६ का २७ वर्षीय काजी गुरुङ भरतपुर जेल चलान भएका छन् । […]

हिरासतमा रहेका नेकपाका मध्यपश्चिम कमाण्ड ईन्चार्ज वीरजंङ्ग अस्वस्थ भएपछि अस्पताल भर्ना

  जिल्ला प्रहरी कार्यलय दाङको हिरासतमा रहेका नेकपा केन्द्रीय सदस्य एवम् मध्यपश्चिम कमान्ड ईन्चार्ज चन्द्र बहादुर चन्द वीरजंङ्गलाई स्वास्थ्यमा समस्या देखिएपछि दाङको गाेर्खा हस्पिटलमा भर्ना गरिएको छ । उहाँलाई स्फरटाईफस राेग लाग्नुका साथै सुगर र ब्लड प्रेसरका कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ । शुक्रबार हस्पिटलमा भर्ना हुनुभएका नेता चन्दलाई […]