सिन्धुली, रामेछापले छुट्टाछुट्टै नेतृत्व चयन गर्दै प्रथम सम्मेलन सम्पन्न

 सिन्धुली, रामेछापले छुट्टाछुट्टै नेतृत्व चयन गर्दै प्रथम सम्मेलन सम्पन्न

 काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी निकट सिन्धुली–काठमाडौं र रामेछाप–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौंस्थित त्रि–चन्द्र क्यामपसमा प्रथम जिल्ला सम्मेलन सम्पन्न गरेका छन् । जिल्ला सम्मेलनले सिन्धुली, छेवाङ लामाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका अन्य सदस्यहरुमा उपाध्यक्षमा सिताराम…

Read More
सिन्धुली, रामेछाप – काठमाडौं जनगणतान्त्रिक मञ्चकोे जिल्ला सम्मेलन शुरु

सिन्धुली, रामेछाप – काठमाडौं जनगणतान्त्रिक मञ्चकोे जिल्ला सम्मेलन शुरु

  काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपाल अन्तर्गतको सिन्धुली, रामेछाप –काठमाडौं जनगणतान्त्रिक मञ्चकोे प्रथम जिल्ला सम्मेलन त्रिचन्द्र क्याम्पसमा शुरु भएको छ । सो कार्यक्रमका प्रमुख अतिथिमा नेकपा वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ रहेका…

Read More
१५ सय घर डुबानमा / ३ जना बेपत्ता

१५ सय घर डुबानमा / ३ जना बेपत्ता

काठमाडौं / साउन २८ : अविरल वर्षापछिको डुबान र बाढीले मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेका छन् भने खोलामा आएको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन् । वर्षा कारणले विराटनगरका ४, ५, ६, ११ र १२ नम्बर वडा…

Read More
नहरमा डुबेर १ जनाको मृत्यु

नहरमा डुबेर १ जनाको मृत्यु

दिल नेपाल / चितवन, साउन २४ : चितवनको भरतपुरमा नहरमा डुबेर एक पुरुषको मृत्यु भएको छ । भरतपुर–१४ का ५५ वर्षीय गोविन्द अधिकारीको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार…

Read More
चीन र म्यानमार : मित्र र छिमेकी

चीन र म्यानमार : मित्र र छिमेकी

हउ रुइली चीन र म्यानमार जोडिएको २१०० किलोमिटरको अप्ठ्यारो सिमानामा बसोबास गरिरहेका जनताले दुई देशबीचको सम्बन्धलाई बलियो बनाएका छन् । तिनीहरू व्यापारबाहेक वैवाहिक सम्बन्धमा पनि बाँधिएका छन् । दाजुबहिनीसरि मिलेर बसेका छन् । तिनीहरू मित्र र नातेदार मात्र बनेका छैनन्,…

Read More

शेर्पालाई अमेरिकामा अवसर

काठमाडौं/असार १७ : नेपाली महिला गल्फर प्रतिमा शेर्पाले अमेरिकामा प्रशिक्षण गर्दै प्रतियोगितामा भाग लिने भएकी छन् । रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा हुर्किएकी उनी प्रशिक्षक सचिन भट्टराइसँगै आइतबार अमेरिकाको लस एन्जल्सतर्फ लाग्ने छिन् । उनले भुन्टुरास्थित ओलिभिया लिंक्स गल्फ…

Read More
युरोपमा शरणार्थी सङ्कट

युरोपमा शरणार्थी सङ्कट

शनिबारबाट शरणार्थी फिर्ता पठाउन सुरु गर्ने भनिए पनि ग्रिसले सो काम शुरु गर्न नसकिएको जनाएको छ । युरोपको शरणार्थी सङ्कट समाधान गर्नको लागि शरणार्थी फिर्ताको निर्णय लागू गर्न कोसिस गरिरहेको जानकारी पनि ग्रिसले ईयू मुख्यालयलाई गराएको छ । गत साता…

Read More
बन्दको प्रभाव बिहानैदेखि/देउखुरीमा ४ वटा वाहन तोडफोड

बन्दको प्रभाव बिहानैदेखि/देउखुरीमा ४ वटा वाहन तोडफोड

जानकी दहित/दाङ,जेठ ३०, राप्तीमा ४० नेता-कार्यकर्ता गिरफ्तार गरेको विरोधमा कम्युनिस्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दको प्रभाव आज बिहानैदेखि परेको छ । बन्दका कारण यातायात, कलकारखाना, शिक्षणसंस्था, बजार ठप्प रहेको छ । प्युठान, दाङ, रोल्पा लगायत राप्तीबाट आफ्ना तीन केन्द्रीय सदस्यसहित…

Read More
मालकोट गोलीकाण्डको प्रतिवेदन सार्वजनिक

मालकोट गोलीकाण्डको प्रतिवेदन सार्वजनिक

स्थानीय तहको प्रदेश नं. ३, ४ र ६ मा प्रथम चरणको निर्वाचन सम्पन्न गर्ने क्रममा २०७४।१।३१ गते प्रदेश नं. ६ को कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–६ मालकोट, सेरापाटास्थित नन्दादेवी माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रमा सुरक्षाका लागि खटिएका प्रहरीबाट गोली प्रहार भई…

Read More
लाहानमा विष्फोट

लाहानमा विष्फोट

वर्दिवासः बैशाख २८, सिराहाको लाहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयको माथिल्लो तलामा विष्फोट भएको खबर प्राप्त भएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Read More