रोल्पा र दाङबाट थप ३ जना गिरफ्तार

रोल्पा र दाङबाट थप ३ जना गिरफ्तार

जानकी दहित / दाङ : रोल्पाको थबाङ गाउँपालिका उवाबाट २ जना सर्वसाधारण नागरिकलाई प्रहरीले आज गिरफ्तार गरेको छ । उवाबाट सर्वसाधारण दिपेन्द्र रोका र अशोक पुनलाई विनाकारण घरबाटै गिरफ्तार भएको खबर प्राप्त भएको छ । यसैगरी दाङबाट समीर चौधरीलाई प्रहरीले…

Read More
ढुङ्गेल पक्राउको विरोधमा प्रदर्शन

ढुङ्गेल पक्राउको विरोधमा प्रदर्शन

अम्बिका चन्द/काठमाडौं : बालकृष्ण ढुङ्गेलको रिहाई र झुठा मुद्दा खारेजीको माग गर्दै नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठनको आयोजनामा विहिबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । शान्तिबाटिकाबाट शुरु भएको जुलुस जमल, असन, दरमारमार्ग हँुदै शान्तिबाटिकामै पुगेर सभामा परिणत भएको थियो ।…

Read More
पर्सामा जताततै जनसभा / चुनाव खारेज अभियानमा उत्साहजनक जनसहभागिता

पर्सामा जताततै जनसभा / चुनाव खारेज अभियानमा उत्साहजनक जनसहभागिता

रातो खबर संवाददाता: नेपाल कम्युनिस्ट पार्टी, पर्साले चुनाव खारेजी अभियानको क्रममा जिल्लाका विभिन्न ठाउँमा जनसभा सम्पन्न गरेको छ । कात्तिक १३ गते बिहान ८ बजे विरगञ्ज महानगरपालिका १९ स्थित बरुवा र बिहान ९ बजे केहुनियामा, अपरान्ह २ बजे कालिकामाई गाउँपालिका…

Read More
वियोगलाई हामीले लगेका हौं– जागृति

वियोगलाई हामीले लगेका हौं– जागृति

काठमाडौंः थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’ लाई नेकपाले छलफलको लागि बोलाएको र समझदारीमै छलफलमा रहेको नेकपा रोल्पा सेक्रेटरी जागृतिले बताएका छन् । थवाङमा जनसरकार क्रियाशील रहेको र जनसरकारको अनुमति विना प्रचण्ड–महरालाई थवाङ बोलाएको तथा पुरानो सत्ताको जनपरिषद्को अधिवेशन राखेको…

Read More

यातायात मजदुर संगठित

भीमबहादुर खड्का/चितवनः नेपाल कम्युनिस्ट पार्टी निकट ट्रेड युनियन महासंघको घटक अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको अटो तथा ई–रिक्सा मुलइकाई समिति गठन भएको छ । बुधबार चितवनमा आयोजित भेलाले प्रकाश ढुङ्गानाको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको हो । कार्यक्रममा…

Read More
युवा संगठनको सम्मेलन हुँदै

युवा संगठनको सम्मेलन हुँदै

चितवनः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवक चितवनको चौथो जिल्ला सम्मेलन शुक्रबार सम्पन्न हुने भएको छ । सम्मेलनको सम्बोधन संगठनका महासचिव विवसले गर्नुहुने छ । २०७४ भदौ २२ गते ६ः३२ मा प्रकाशित

Read More
सुराकीको घरमा बम विष्फोट

सुराकीको घरमा बम विष्फोट

काठमाडौं : रौतहट जिल्लाको चन्द्रनिगाहापुर बजारमा रहेको प्रचण्ड समूहका मेयरका उम्मेदवार समीर भट्टराईको घरमा बधुबार राती ९ ः ३० बजे बम विष्फोट भएको छ । क्षतीकोे विवरण प्राप्त हालसम्म प्राप्त भएको छैन । दोस्रो चरणको निर्वाचनको क्रममा झापाका २ जना…

Read More
चितवनमा प्रहरी छापा

चितवनमा प्रहरी छापा

भीमबहादुर खड्का / चितवन :  चितवनको नारायणघाट बजारका होटेलहरुमा आइतबार विहानदेखि अहिलेसम्म सादा पोसाकमा प्रहरीले छापा मारेको छ । प्रत्येक होटेलहरुमा अपराधीक गिरोह भारतबाट बसेको हुनसक्ने भन्दै छापा मार्दा व्यवसायीहरु त्रसित भएका छन् प्रहरीले भने कुनै अपराधीक समूहको खोजी हो…

Read More
स्वास्थ्यकर्मीहरू सम्मेलनतिर

स्वास्थ्यकर्मीहरू सम्मेलनतिर

रातो खबर संवाददाता / काठमाडौं  : नेकपा निकट स्वास्थ्यकर्मीहरूको सङ्गठन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घको भदौ ५ गते काठमाडौँमा सम्पन्न बैठकले पुस पहिलो साताभित्र राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष डम्बर रावलले रातो खबर साप्ताहिकसँग सङ्क्षिप्त कुरा…

Read More