नेकपा (बहुमत) को पाँचौँ पूर्ण बैठक सम्पन्न

नेकपा (बहुमत) को पाँचौँ पूर्ण बैठक सम्पन्न

काठमाडौँ :नेकपा (बहुमत) केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले सोमबार काठमाडौँ खुलामञ्चमा हुने दुई पार्टीको घोषणासभा भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टी संयोजक कञ्चनको अध्यक्षतामा शुक्रबार काठमाडौँमा सम्पन्न बैठकले मे दिवसका दिन वैशाख १८ गते नेकपा (बहुमत) र…

Read More
सुनसरीको सूर्योदय बोमी लघुबित्तमा तालाबन्दी

सुनसरीको सूर्योदय बोमी लघुबित्तमा तालाबन्दी

इटहरी : नेकपा (बहुमत) सुनसरीले पार्टीको घोषित कार्यक्रमअन्तर्गत इटहरीस्थित सूर्योदय बोमी लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरी कारबाही गरेको छ । जिल्ला पार्टीले संस्थाको कार्यालयमा तालाबन्दी गर्नुका साथै पोस्टर टाँसेर नाराबाजीसमेत गरेको छ । तालाबन्दी गर्नुअघि पार्टीका नेता–कार्यकर्ताले कार्यालयका सबै कर्मचारीलाई…

Read More
किसानले मलमा पाउँदै आएको अनुदान रकम कटौतीको विरोध

किसानले मलमा पाउँदै आएको अनुदान रकम कटौतीको विरोध

काठमाडौँ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले सरकारले अन्तर्राष्ट्रिय मूल्य समायोजनको बहाना बनाएर किसानलाई दिँदै आएको अनुदानको रकम घटाएर किसानलाई मलको मूल्य बढाएकोमा विरोध गरेको छ । सङ्गठनका अध्यक्ष हरि श्रेष्ठले मङ्गलबार विज्ञप्ति जारी गरी सरकारले फागुन २९ गतेदेखि…

Read More
नेकपा (बहुमत) धादिङद्वारा पार्टी सल्लाहकार अधिकारीप्रति श्रद्धाञ्जली

नेकपा (बहुमत) धादिङद्वारा पार्टी सल्लाहकार अधिकारीप्रति श्रद्धाञ्जली

काठमाडौँ:नेकपा (बहुमत) धादिङले पार्टी जिल्ला सल्लाहकार समितिका सदस्य धर्मराज अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज रामबहादुर श्रेष्ठ र जिल्ला संयोजक सागर तामाङले शोक विज्ञप्ति जारी गरी यही माघ २३ गते…

Read More
चिङकाङ सानमा फेरि पुग्दा

चिङकाङ सानमा फेरि पुग्दा

मैले धेरै समयदेखि आकाङ्क्षा सँगालेको छु बादलहरुलाई छुने फेरि म आएको छु टाढाबाट चढ्न भनेर चिङकाङ सान त्यो हाम्रो पुरानो आश्रय थलो विगत दृश्यहररू फेरिइसकेका छन् ओरियल चराहरु गाउँछन् भीर–गौंथलीहरू कावा खाँदै उड्छन् कलकल गरेर बग्छन् चारैतिर सोतोहरू र बाटो…

Read More
एमाले नेता शङ्कर पोख्रेलको घरमा कालो ब्यानर

एमाले नेता शङ्कर पोख्रेलको घरमा कालो ब्यानर

दाङ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोख्रेलको घरमा कालो ब्यानर टाँगिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल दाङले पोख्रेलको घरमा कालो ब्यानर टाँगेको हो । ‘संसदीय चुनाव अवज्ञा कार्यक्रमअन्तर्गत संसदीय व्यवस्थाको…

Read More
दुई विद्यार्थी संगठनले भने ‘देशलाई आर्थिक संकटमा पार्ने संसदीय चुनाव अवज्ञा गर्नुपर्दछ’

दुई विद्यार्थी संगठनले भने ‘देशलाई आर्थिक संकटमा पार्ने संसदीय चुनाव अवज्ञा गर्नुपर्दछ’

काठमाडौँ : आउदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई दुई विद्यार्थी संगठनहरुले अवज्ञा तथा बहिस्कार गर्ने निर्णय गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले संसदीय चुनाव जनतालाई धोका मात्र हुने भएको निस्कर्ष…

Read More
महँगीविरुद्ध आज १ बजे माइतीघरमा ६ कम्युनिस्ट पार्टी र मोर्चाको प्रदर्शन

महँगीविरुद्ध आज १ बजे माइतीघरमा ६ कम्युनिस्ट पार्टी र मोर्चाको प्रदर्शन

काठमाडौँ : महँगी, मूल्यवृद्धि, किसानका लागि मलबिउको अभावलगायत जनजीविका र राष्ट्रियताका विषयमा आज दिउँसो १ बजे नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) सहित ६ पार्टी÷सङ्गठनले माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् । ६ पार्टीद्वारा ११ गते सार्वजनिक आन्दोलनका कार्यक्रमनुसार आज प्रदर्शन…

Read More
अखिल (क्रान्तिकारी) को पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न

अखिल (क्रान्तिकारी) को पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न

अखिल (क्रान्तिकारी) केन्द्रिय समितिद्वारा आयोजित पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । संगठन केन्द्रिय समितिको आयोजनामा काभ्रेको नगरकोट पुगेर पिकनिक कार्यक्रम गरेको थियो । पिकनिक कार्यक्रममा बागमती प्रदेश अन्तर्गत काठमाडौ, ललितपुर, भक्तपुर, त्रि.वि.(TU) जिल्ला, क्याम्पस जिल्ला, CTEVT उपत्यका जिल्ला…

Read More
नेकपासहित आठ राजनीतिक पार्टीद्वारा प्रदर्शनसहित एमसीए कार्यालय घेराउ जारी

नेकपासहित आठ राजनीतिक पार्टीद्वारा प्रदर्शनसहित एमसीए कार्यालय घेराउ जारी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी लगायत आठ राजनीतिक पार्टीले आज काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गरिरहेका छन् । संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार आज दरबारमार्गस्थित एमसीए कार्यालय घेराउ गरिरहेका छन् । घेराउ कार्यक्रमको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र…

Read More