किन भयो जनार्दनमाथि चप्पल प्रहार ? – अम्बिका चन्द

किन भयो जनार्दनमाथि चप्पल प्रहार ? – अम्बिका चन्द

सामाजिक संजाल फेसबुकमा बिहिवार र शुक्रबार माओवादी केन्द्रका नेता एवं देउवा सरकारका विना विभागीय मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि रुकुममा एक छात्राले सार्वजनिक सभामा चप्पल हानेको घटना चर्चाको विषय बन्यो । कतिपयले आ–आफ्नो फेसबुक वालमा ‘सलाम निर्मला बहिनी’ भनेर लेखे…

Read More
नेताको नाममा भोट हाल्नेलाई नेकपाले गर्‍यो कारबाही

नेताको नाममा भोट हाल्नेलाई नेकपाले गर्‍यो कारबाही

काठमाडौं : मंसिर १० गते भएको प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा आफ्नो नेताको नाममा भोट खसेको पाइएपछि नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कालिकोटले कारबाही गरेको छ । कालिकोटको मुम्रामा नेताको नाममा भोट हाल्ने कांग्रेस कार्यकर्तालाई नेकपाले कालो मोसो र जुत्ताको…

Read More
बन्दुकको पोल्टामा लोकतन्त्र

बन्दुकको पोल्टामा लोकतन्त्र

काठमाडौं : गएको स्थानीय तहको निर्वाचनदेखि नै नेकपाले शान्तिपूर्ण रुपले चुनाव खारेजी अभियान चलाएको थियो । जनसभा, पर्चा, पोष्टर, भित्तेलेखन जस्ता विधिहरु प्रयोग गरेर आफ्ना विचारहरु जनसमक्ष लगेको हो । नेकपाको पक्षमा जनमत प्रकट हुँदासाथ प्रशासनले बल प्रयोग ग¥यो ।…

Read More
बारा र भोजपुरमा बम विष्फोट

बारा र भोजपुरमा बम विष्फोट

काठमाडौं : बाराको जितपुर–सिमरा उपमहानगरपालिका १६, टाँगिया बस्तिमा आयोजित वाम गठबन्धनको सभामा सोमबार अपरान्ह ३ बजे बम विष्फोट भएको छ । बाराको क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार ज्वाला शाहको चुनावी प्रचारमा प्रयोग भएको सवारी साधनमा सामान्य क्षति भएको छ…

Read More
निर्वाचन खारेजी र जनप्रतिरोध निर्वाचन खारेजी र जनप्रतिरोध : चिरन पुन

निर्वाचन खारेजी र जनप्रतिरोध निर्वाचन खारेजी र जनप्रतिरोध : चिरन पुन

आज नेपालको परिवेशमा देउवा सरकारले अवलम्बन गरेको नीति हिटलरी नीतिसँग मिल्दोजुल्दो छ भन्न सकिन्छ । नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई मात्र हैन, समर्थक जनता र समर्थकको घरमा पालेको कुकुरलाई पनि नछोड्नू भन्ने आदेश यो सरकारले गरेको छ । देशभरबाट…

Read More
रोल्पाका मतदान केन्द्र नजिक दर्जनौं ठाउँमा बम विष्फोट

रोल्पाका मतदान केन्द्र नजिक दर्जनौं ठाउँमा बम विष्फोट

जानकी दहित / दाङ : रोल्पाका मतदान केन्द्रलाई लक्षित गरी दर्जनौं ठाउँमा बम विष्फोट भएका छन् । रोल्पाका अधिकांश ठाउँमा आज रातीदेखि बिहानसम्म बम विष्फोट भइरहेका छन् । आइतबार बिहान सुरु भएको प्रदेश तथा प्रतिनिधि सभाको चुनावको मतदान केन्द्रलाई लक्षित…

Read More
रामेछाप र लम्जुङको बुथकेन्द्रमा शक्तिशाली बम विष्फोट

रामेछाप र लम्जुङको बुथकेन्द्रमा शक्तिशाली बम विष्फोट

काठमाडौं : पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन बुथ केन्द्रमा बम विष्फोट तीव्र भएकाे छ । यसैबिच रामेछापको खााँडादेवी गाउँपालिका भरी शक्तिशाली बम विष्फोट भएको छ । खाँडादेवी गापा ७ मा चोप्राङ मावि र कृष्ण उमाविबाट १ किलोमीटरको फरकमा…

Read More
मतदान सुरु हुने वित्तिकै २ वटा बम विष्फोट

मतदान सुरु हुने वित्तिकै २ वटा बम विष्फोट

रमाकान्त बास्तोला / पोखरा : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरु भएको छ । देशभर सुरक्षा चुनौती थपिएका बेला मतदान सुरु भएसँगै केही मतदान केन्द्रमा बम विस्फोटका घटना समेत भएका छन् । यसैबीच गोरखाको निर्वाचन क्षेत्र नम्बर १ को…

Read More
रोल्पा र दाङबाट थप ३ जना गिरफ्तार

रोल्पा र दाङबाट थप ३ जना गिरफ्तार

जानकी दहित / दाङ : रोल्पाको थबाङ गाउँपालिका उवाबाट २ जना सर्वसाधारण नागरिकलाई प्रहरीले आज गिरफ्तार गरेको छ । उवाबाट सर्वसाधारण दिपेन्द्र रोका र अशोक पुनलाई विनाकारण घरबाटै गिरफ्तार भएको खबर प्राप्त भएको छ । यसैगरी दाङबाट समीर चौधरीलाई प्रहरीले…

Read More
ओलीको घरमा बम विष्फोट

ओलीको घरमा बम विष्फोट

काठमाडौं :  झापाको दमक नगरपालिका ५ स्थित एमाले अध्यक्ष केपी ओलीको घरको गेटमा बम विष्फोट भएको छ । शनिबार बिहान ४ बजे विष्फोट भएको हो । पूर्वी गेटमा भएको विस्फोटमा मुख्य गेटमा क्षति पुगेको इप्रका दमकका प्रहरी नायव निरीक्षक दिपक…

Read More