बढेको शुल्क घटाउन बास्तोलाको चेतावनी

बढेको शुल्क घटाउन बास्तोलाको चेतावनी

काठमाडौं/असार ६, नेपाल कम्युनिस्ट पार्टीका, स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र वास्तोला ‘कञ्चनल’ ले शिक्षालाई नाफाखोर र दलाल पुँजीपतिको हातमा पुग्न नदिनको लागि संघर्ष गर्नुपर्ने बताउनु भएको छ । अखिल (क्रान्तिकारी) को उपत्यका समन्वय समितिद्वारा मंगलबार अनामनगरस्थित संवाद…

Read More
श्रम ऐनमा लागु गर्न माग गर्दै मजदुर

श्रम ऐनमा लागु गर्न माग गर्दै मजदुर

भीमबहादुर खड्का/चितवन, असार ६, भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित जय मातादी कम्पनीमा कार्यरत मजदुरले नेपाल सरकारको श्रम ऐनमा रहेको ८ घण्टा बराबर ९ हजार ७ सय पारिश्रमिक हुनुपर्ने माग गरेका छन् । गत बर्ष माघ १० गते सराकारद्वारा बढाइएको पारिश्रमिक हालसम्म पनि…

Read More
नेकपाको आठौं महाधिवेशनमा प्रस्तुत एवम् पारित राजनीति प्रतिवेदन २०७३, अब बजारमा उपलब्ध छ । आफ्नो प्रति सुरक्षित राख्नु होला ।

नेकपाको आठौं महाधिवेशनमा प्रस्तुत एवम् पारित राजनीति प्रतिवेदन २०७३, अब बजारमा उपलब्ध छ । आफ्नो प्रति सुरक्षित राख्नु होला ।

 नेपाल कम्युीनस्ट पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत एवम् पारित राजनीति प्रतिवेदन  २०७३ ,अब बजारमा उपलब्ध छ । आफ्नो प्रति सुरक्षित राख्नु होला ।

Read More
नेकपाका धनकुटा इन्चार्ज गिरफ्तार

नेकपाका धनकुटा इन्चार्ज गिरफ्तार

काठमाडौं/असार ६, नेपाल कम्युनिस्ट पार्टीका धनकुटा इन्चार्ज माधव गौतम ‘आकाश’ र धनकुटा नगर सेक्रेटरी राजन अधिकारी असार ४ गते साँझ चित्रेबाट गिरफ्तार भएका छन् । नेकपा कोशी ब्यूरो इन्चार्ज नविनले सो घट्नाको पुष्टि गर्नु भएको छ । चुनावको विरुद्धमा विज्ञप्ति…

Read More
भारत माथी पाकिस्तानले सान्दार जीत

भारत माथी पाकिस्तानले सान्दार जीत

काठमाडौं/असार ५, पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि भारतमाथि शानदार जित हासिल गरेको छ । आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा बेहोरेको १२४ रनको हारको बदलासहित उपाधी पनि जितेको हो । आईसीसीले आयोजना गरेको कुनै पनि…

Read More
सहिदका पिता रहेनन्

सहिदका पिता रहेनन्

काठमाडौं/असार ५,  महान १० बर्षे जनयुद्ध सहिद हुनु भएका शेरमान कुँवर ‘विशाल’ को पिता दलबहादुर कुँवरको १ सय वर्षको उमेरमा मृत्यू भएको छ । पिताप्रति इ–रातो खबर परिवार हार्दिक श्रदाञ्जली अर्पण गर्दछ ।

Read More

दाङमा गिरफ्तार

काठमाडौं/असार ५, दाङ प्रहरीले असार ४ गते भालुवाङबाट सुरज परिवार र असार ५ गते तुलसीपुरबाट अमर के.सीलाई प्रक्राउ गरेको छ । दुवै जना नेकपाका जिल्ला स्तरका नेता हुन ।

Read More
युवा नेता गिरफ्तार/यातायात अवरुद्ध

युवा नेता गिरफ्तार/यातायात अवरुद्ध

काठमाडौं/असार ५, नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय जनस्वयम् सेवक संघका केन्द्रीय सदस्य तथा प्युठानका नेता हरि बस्नेतलाई असार ५ गते विहान ११ बजे प्युठान नपा–४ स्थित डुम्रे बजारमा चिया खाइरहेको बेला प्रहरीले गिरफ्तार गरेको छ । नेकपा सर्मथक…

Read More
उम्मेदवारहरुको घरमा कालो झण्डा

उम्मेदवारहरुको घरमा कालो झण्डा

अम्बिका चन्द/काठमाडौं,असार ५, स्थानीय तहको चुनाव खारेजी तथा बहिस्कार अभियानमा रहेको नेकपाले आइतबार देशका विभिन्न ठाउँहरुमा उम्मेदवारहरुका घरमा कालो झण्डा गाडेको छ । दाङका विभिन्न गाँउपालीका र नगरपालीका, उपमहानगरपालीकाका उम्मेद्धारहरुका घरहरुमा कालो झण्डा गाडिएको नेकपा दाङले जनाएको छ । माओवादी…

Read More
थबाङमा चुनावमा जाने हाम्रा कार्यकर्ता होइनन् – बलबहादुर वली ‘सितल’, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज, नेकपा

थबाङमा चुनावमा जाने हाम्रा कार्यकर्ता होइनन् – बलबहादुर वली ‘सितल’, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज, नेकपा

»» राप्ती अञ्चलमा चुनाव बहिस्कार कस्तो भइरहेको छ ? राप्ती अञ्चलमा चुनाव खारेजी अभियान घनिभूत भएर गइरहेको छ । हाम्रो आधार क्षेत्रमा संसदीय पार्टीहरु प्रवेश गर्नसम्म सकेका छैनन् । दाङ जिल्लाको स्थितिलाई देशभरि चासोका रुपमा हेरिएको छ । त्यहाँ के भइरहेको…

Read More