मुस्लिम समुदायका नेता गिरफ्तार

मुस्लिम समुदायका नेता गिरफ्तार

काठमाडौं :  मंगलबार अपरान्ह ५बजे विरगंज प्रहरीले नेकपाका भोजपुरा ब्युरोे सदस्य तथा मुस्लिम समुदायका नेता स्लाम हवारीलाई गिरफ्तार गरेको छ । उनलाई विरगंज उप–नपाबाट गिरफ्तार गरिएको हो । नेकपा, नारायणी ब्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य मिलनले मंगलबार साँझ विज्ञप्ति जारी…

Read More
गाउँदा–गाउँदै गए जनकवि पाख्रिन

गाउँदा–गाउँदै गए जनकवि पाख्रिन

काठमाडौं : नेपालको माक्र्सवादी सांस्कृतिक आन्दोलनका हस्ति तथा वरिष्ठ गायक खुसिराम पाख्रिनको मंगलबार अपरान्ह हृदयघातका कारण निधन भएको छ । वाम गठबन्धनद्वारा केन्द्रीय बसपार्क भरतपुर चितवनमा आयोजित प्रकाश दाहाल श्रद्धाञ्जली सभामा शोकगीत गाउँदै गर्दा उनी मञ्चमै अचानक ढलेपछि उपचरार्थ भरतपुर…

Read More
काठमाडौंबाट सम्पर्क मञ्चका केन्द्रीय सदस्य रायमाझी गिरफ्तार

काठमाडौंबाट सम्पर्क मञ्चका केन्द्रीय सदस्य रायमाझी गिरफ्तार

काठमाडौं :  प्रतिनिधि र प्रदेश सभाको चुनाव नजिकै गर्दा सुरक्षा चुनौती रहेको भन्दै प्रम देउवाकाे ठाडाे निर्देशन चुनाव खारेजी अभियानमा सशक्त रुपमा अगाडी बढाएको नेकपाका नेताकार्यकर्ता पक्राउ तीव्र पारेकाे छ ।  यसैबिच नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति,नेपालका केन्द्रीय…

Read More
स्याङ्जा र तनहुँबाट नेकपाका २ कार्यकर्ता गिरफ्तार

स्याङ्जा र तनहुँबाट नेकपाका २ कार्यकर्ता गिरफ्तार

काठमाडौं :  सोमबार करिव १२ बजे स्याङजाको वालिङ नगरपालिका १३, बस्ने नेकपाका कार्यकर्ता धुर्व गौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । नगरपलिका १३, स्थित बायाटारी बजारबाट २६ वर्षे गौडेललाई लु ५प ९४०३ नम्बरको मोटरसाइकिलसहित सादा पोसाकमा आएको प्रहरी टोलीले पक्राउ गरिएको…

Read More
किसान संघका अध्यक्ष पुष्प कार्की पक्राउ

किसान संघका अध्यक्ष पुष्प कार्की पक्राउ

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीका अखिल नेपाल किसान संघका अध्यक्ष एवं पार्टीका जिल्ला सदस्य पुष्प कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार दिउँसो सरन्कोटबाट गिरफ्तार गरि बैदाम प्रहरी चौकीमा राखिएको जनाइएको छ । यस्तै नेकपाका नेता कार्यकर्ता गिरफ्तार पर्नेहरुमा…

Read More
गोरखामा कांग्रेस कार्यकर्तामाथि आक्रमण

गोरखामा कांग्रेस कार्यकर्तामाथि आक्रमण

रमाकान्त बास्तोला / पोखरा : मंगलबार बिहान ९ बजे एमाले र माकेका कार्यकर्ताले कांग्रेसको निर्वाचन प्रचार सामग्री जलाइ दिएका छन् । चुमनुब्री गाउँपालिका ३, स्थित सल्लेरीमा नवीन गुरुङको झोलामा रहेको कांग्रेसको झन्डा, पोस्टर, पर्चा, पम्प्लेट खोसेर जलाइदिएको कांग्रेस कार्यकर्ता सुर्य…

Read More
कांग्रेसका उम्मेदवारमाथि बम आक्रण

कांग्रेसका उम्मेदवारमाथि बम आक्रण

काठमाडौं : आज (मंगलबार) बिहान करिब ११ बजेको समयमा सिन्धुपाल्चोक अरनिको राजमार्ग स्थित बाह्रबिसे तातोपानी सडक बसेरीमा नेपाली कांग्रेसका सिन्धुपाल्चोक १ नम्बर क्षेत्र अन्तर्गत १ नम्बर प्रदेश उम्मेदवार विष्णु खत्री माथी प्रेसर कुकुर बम आक्रमण भएको छ । थप क्षतिको…

Read More
रौतहटमा बम आतंक

रौतहटमा बम आतंक

रौतहटः गुजरा नपा ७ स्थित हरिहरपुर बजारमा अपरान्ह ४ बजे शंकास्पद वस्तु भेटिएपछि जिल्लामा त्रास फैलिएको छ । गौरबाट प्राप्त समाचार अनुसार सो शंकास्पद बस्तु बम भएको र सेनाले भर्खरै निस्क्रिय पारेको छ । सो बम निस्क्रिय पार्ने क्रममा चार…

Read More
स्याङ्जा र तनहुँबाट नेकपाका २ कार्यकर्ता गिरफ्तार

स्याङ्जा र तनहुँबाट नेकपाका २ कार्यकर्ता गिरफ्तार

रमाकान्त बास्तोला / पोखरा : आइबार करिव दिउँसो २ बजे स्याङजा पुतली बजार नगरपालीका १३ स्थित घरबाट थानेश्वर के.सीलाई प्रहरीले पक्राउ गरेको छ । दियालोे प्राथमिक विद्यालय नजिकबाट ७४ बर्षे के.सी.लाई सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।…

Read More
 मंसिर ६ गते दाङ बन्द हुने 

 मंसिर ६ गते दाङ बन्द हुने 

दाङ :  नेपाल कम्युनिस्ट पार्टी दाङले राज्यको दमनकारी रबैयाको अभियानविरुद्ध मंसिर ६ गते जिल्ला बन्दको आह्वान गरेको छ ।यहि मंसिर २ गते मध्यरातमा दाङको रामपुरमा प्रहरीले स्थानीय सीता चौधरीलाई प्रहरीले लछारपछार पारेको र कार्तिक ३० गते आफै हिडडुल गर्न र…

Read More