शान्तिपूर्ण कार्यक्रममाथि गरिएको हस्तक्षेप र गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा घोर भत्र्सना

शान्तिपूर्ण कार्यक्रममाथि गरिएको हस्तक्षेप र गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा घोर भत्र्सना

काठमाडौँ : अजित मिजारको हत्यारालाई कारवाही र पीडित परिवारलाई न्यायको निम्ति आज माइतीघर मण्डलामा चार दलित सङ्गठनले गरेको ‘वृहत् खबरदारी कार्यक्रम’ माथि प्रहरीले हस्तक्षेप गरी ५० जनाभन्दा बढी दलित नेताहरूलाई गरेको गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले घोर भत्र्सना गरेको छ…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले सुनवल नगरपालिकालाई बुझायो ज्ञापनपत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टीले सुनवल नगरपालिकालाई बुझायो ज्ञापनपत्र

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवल नगर सङ्गठन समितिले भष्ट्रचार एवम् कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न गर्न माग गर्दै सुनवल नगरपालिकालाई २१ बुँदे मागपत्र पेश गरेको छ । आइतबार सो पार्टीको सुनवल नगर सङ्गठन समितिले नगर प्रमुख बिमला अर्याल…

Read More
गिरफ्तार गरिएकालाई तत्काल रिहा नगरे सडक सङ्घर्ष चर्काउने चेतावनी

गिरफ्तार गरिएकालाई तत्काल रिहा नगरे सडक सङ्घर्ष चर्काउने चेतावनी

काठमाडौँ : विना कारण पाेखराबाट गिरफ्तार गरिएका सङ्गठनका केन्द्रीय सदस्य सुर्य परियारलाई भेट्न आवश्यक लत्ताकपडा पुर्याउन गएका सङ्गठनका केन्द्रीय कार्यालय सदस्य दिपेन्द्र शाही विकल्पलाई पनि षड्यन्त्रपूर्वक गिरफ्तार गरिएकाे भन्दै सङ्गठनले आक्राेश पाेखेकाे छ । सङ्गठनका केन्द्रीय संयाेजक हरिश भट्टले विज्ञप्ति…

Read More
सिटिईभिटीका उपाध्यक्ष अधिकारीलाई अखिल (क्रान्तिकारी) ले दल्यो कालोमोसो

सिटिईभिटीका उपाध्यक्ष अधिकारीलाई अखिल (क्रान्तिकारी) ले दल्यो कालोमोसो

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेको छ । अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ताहरूले आइतबार अधिकारीको कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् । अखिल (क्रान्तिकारी) ले सिटिईभिटीको नियमावली अनुसार निजी कलेज सञ्चालक…

Read More
यस वर्षको बितु–बिन्दासरा सिंह पुरस्कार नमुना र प्रशान्तलाई

यस वर्षको बितु–बिन्दासरा सिंह पुरस्कार नमुना र प्रशान्तलाई

टालेगाउँ (जाजरकोट) : यस वर्षको बितु सिंह–बिन्दासरा सिंह पुरस्कार नमुना सिंह र प्रशान्त सिंहलाई प्रदान गरिएको छ । जनयुद्धका सहिद गोपालबहादुर सिंह ‘तुफान’ को स्मृति दिवसका दिन दुई मेधावी छात्रछात्रालाई पाँच–पाँच हजारको छात्रवृत्ति प्रदान गरिएको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी…

Read More
वैज्ञानिक समाजवादका लागि नबिसाउने गरी हतियार उठाउनु अनिवार्य सर्त : कञ्चन

वैज्ञानिक समाजवादका लागि नबिसाउने गरी हतियार उठाउनु अनिवार्य सर्त : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले नेपालमा कसरी समाजवाद स्थापना गर्ने भन्ने मुख्य चुनौती रहेको बताएका छन् । नेपाल–कोरिया लेखक/पत्रकार मञ्चले कोरियाली नेता किम जोङ इलको ८२ औँ जन्मजयन्ती (चम्किलो तारा दिवस) का अवसरमा काठमाडौँमा आयोजना गरेको विचारगोष्ठीमा…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो सुस्ता गाउँपालिकालाई ज्ञापनपत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो सुस्ता गाउँपालिकालाई ज्ञापनपत्र

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुस्ता गाउँ सङ्गठन समितिले भष्ट्राचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै सुस्ता गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार सुस्ता गाउँ सङ्गठन समितिले गाउँपालिका भित्रका समस्या सहित ९ बुँदे ज्ञापनपत्र बुझाएको हो । सुस्ता गाउँपालिका…

Read More
जनयुद्ध एक विष्लेषण

जनयुद्ध एक विष्लेषण

नेपाली समाजको आमूल परिवर्तनको निम्ति आजभन्दा करीव ३ दशक अघि जनयुद्ध थालिएको २८ वर्ष पुरा हुँदैछ । नेपाली इतिहासकै सवैभन्दा व्यवस्थित योजनाबद्ध विद्रोह थियो जनयुद्ध जसको लक्ष्यले पूर्णता नपाउँदै पराजयको सामना गर्नपुग्यो । जनयुद्ध थालनीयता ३ काल स् जनताको विजय…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले घोराहीमा २९ औँ जनयुद्ध दिवस मनाइयो

क्रान्तिकारी कम्युनिस्ट पार्टीले घोराहीमा २९ औँ जनयुद्ध दिवस मनाइयो

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल दाङ्गको घोराहीमा फागुन १ गते गरिएको आयोजनामा २९ औँ जनयुद्ध दिवस मनाइएको छ । घोराहीको ट्राफिक चोकबाट र्यालीसहित जनयुद्धकालीन झझल्को दिने खालको नाराबाजी गर्दै जुलुसले नगर परिक्रमा गरि जुलुस तुल्सीपुर चोकमा पुगेर सभामा परिणत…

Read More
कपिलबस्तुमा २९ औँ जनयुद्ध दिवस मनाइयो

कपिलबस्तुमा २९ औँ जनयुद्ध दिवस मनाइयो

कपिलबस्तु : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कपिलबस्तुले २९ औँ जनयुद्ध दिवस कार्यक्रम मनाएको छ । फागुन १ गते (मङ्गलबार) कपिलबस्तु जिल्ला सङ्गठन समितिले बाणगंगा – ३ राजापानीमा एक कार्यक्रमको आयोजना गरेर २९ औँ जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा पार्टीका…

Read More