‘कृष्णदास श्रेष्ठ स्मृतिग्रन्थ’ : महत्वपूर्ण वैचारिक सामग्रीहरूको सङ्गालो

‘कृष्णदास श्रेष्ठ स्मृतिग्रन्थ’ : महत्वपूर्ण वैचारिक सामग्रीहरूको सङ्गालो

काठमाडौँ : फागुन १८, २०८० मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ‘कृष्णदास श्रेष्ठ स्मृतिग्रन्थ’ विमोचन गर्यो । सो पार्टीले पार्टीका बरिष्ठ नेता सीपी गजुरेल संयोजक र पवनमान श्रेष्ठ, प्रा.डा.जगदिश चन्द्र, इन्द्र राउत र संजीवदास श्रेष्ठ सदस्य रहेको पाँच सदस्सीय ‘कृष्णदास श्रेष्ठ…

Read More
सहिद सप्ताह र कम्युनिस्ट एकता

सहिद सप्ताह र कम्युनिस्ट एकता

नेपाली जनताले नेकपा (माओवादी) को नेतृत्वमा लडेको महान् जनयुद्धको २९ औँ दिवस देशभर मनाइँदैछ भने महान् जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले बलिदान गरेको फागुन १४ देखि झापा विद्रोहका योद्धाहरूले सुखानीमा बलिदान गरेको फागुन २१ गतेसम्मको एक सातालाई सहिद दिवसका रूपमा…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले मनायो सहिद सप्ताह

क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले मनायो सहिद सप्ताह

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले सहिद सप्ताहको दोस्रो दिन माडी नगरपालिका वसन्तपुर चोकमा कोणसभा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य ध्रुवले सहिदको सालिकमा माल्यार्पण गरेर कार्यक्रम सुरु गरेका थिए । प्रमुख…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा सहिद सप्ताहको उद्घाटन

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा सहिद सप्ताहको उद्घाटन

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले सहिद सप्ताहको भव्य उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रममा क्रान्ति र सहिदहरूको बलिदानमाथि चर्चा भएको थियो । डल्फिन कार्पेट, अत्तरखेल, काठमाडौँमा महासंघका संयोजक दिनेश शर्माले सहिद सप्ताह कार्यक्रमको उद्घाटन गरेका हुन् ।…

Read More
जर्मन साम्राज्यवादले द्रुत गतिमा युद्धको तयारी गर्दैछ

जर्मन साम्राज्यवादले द्रुत गतिमा युद्धको तयारी गर्दैछ

पश्चिमी पुँजीपति वर्ग, विशेषगरी जर्मन एकाधिकारी साम्राज्यवादी राजनीतिक तथा सैन्य प्रवक्ताहरू युद्धसँगै सुत्छन् र युद्धसँगै उठने गर्छन् । खासगरी युक्रेनमा रुसले आक्रमण गरेदेखि नै उनीहरूका सबै प्रयास अर्थतन्त्रलाई युद्धअनुकूल बनाउने रहेको छ भने हतियार उत्पादन नयाँ साम्राज्यवादी युद्धका लागि सैन्य…

Read More
चितवनमा रामचन्द्र खनालको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

चितवनमा रामचन्द्र खनालको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रदेश ३ का सदस्य प्रकाशबाबु खनालका बुबा रामचन्द्र खनालको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेपाल कुखुरा पालक किसान संघ, चितवनको संयुक्त आयोजना भएको कार्यक्रम पार्टीका केन्द्रीय सदस्य एवम्…

Read More
क्रान्तिकारी कम्युनिस्ट पाटीद्वारा परमानन्द धमलाप्रति हार्दिक श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पाटीद्वारा परमानन्द धमलाप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका कार्यालय सदस्य कृष्ण धमलाको बुवा परमानन्द धमलाको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी प्रवक्ता कञ्चनले बुधबार प्रेस वक्तव्यमार्फत सुर्खेत जिल्लाका वडा नंं. १ बाङ्गे सिमल निवासी परमानन्द धमलाको १०५ वर्षको…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रतापपुर गाउँ सङ्गठन समितिले भष्ट्राचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार प्रतापपुर गाउँ सङ्गठन समितिले गाउँपालिका भित्रका समस्या सहित १३ बुँदे ज्ञापनपत्र बुझाएको हो । प्रतापपुर गाउँपालिका…

Read More
वर्तमान शिक्षाको सङ्कट र समाधानका तत्कालीन कार्यक्रम

वर्तमान शिक्षाको सङ्कट र समाधानका तत्कालीन कार्यक्रम

भूमिका कुनै पनि व्यक्ति, समाज र देशको जीवनपद्धति परिवर्तन गर्ने महत्वपूर्ण तत्व शिक्षा हो । शिक्षा मानवचेतनाको उच्चतम अभिव्यक्ति र महानतम् संश्लेषण हो । मानव जातिको हजारौँ वर्षको अनुभव र अनुसन्धानबाट प्राप्त ज्ञान संश्लेषणको अविच्छिन्न प्रक्रिया नै शिक्षा हो तर…

Read More
भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने चेतावनी दिएको छ । पार्टीको रामग्राम नगर सङ्गठन समितिले सोमबार परासीमा आयोजना गरेको २९ औँ जनयुद्ध दिवस बिशेष कार्यक्रममा उक्त चेतावनी दिएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा…

Read More