अखिल (क्रान्तिकारी) द्वारा जनश्रमदान, जनता र विद्यार्थी उत्साहित

अखिल (क्रान्तिकारी) द्वारा जनश्रमदान, जनता र विद्यार्थी उत्साहित

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले जनश्रमदान गरेको छ । अखिल (क्रान्तिकारी) ले रूपन्देही जिल्लाका विभिन्न ठाउँमा स्थानीय जनताको खेतमा धान काट्नेलगायत कामहरू गरेको हो । उक्त काममा सङ्गठनमा आबद्ध सबै विद्यार्थीको उत्साहजनक उपस्थिति रहेको जानकारी केन्द्रीय…

Read More
अदालतको आदेश लत्याउँदै प्रशासन

अदालतको आदेश लत्याउँदै प्रशासन

  काठमाडौँ : राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई अदालतले रिहा गर्ने र प्रहरीले गिरफ्तार गर्ने क्रम रोकिएको छैन । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ लाई प्रहरीले…

Read More
प्रतिबन्ध तोड्दै युवा सङ्गठन नेपालद्वारा रक्तदान

प्रतिबन्ध तोड्दै युवा सङ्गठन नेपालद्वारा रक्तदान

कपिलवस्तु :  युवा सङ्गठन नेपाल कपिलवस्तुको आयोजनामा शिवगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवगढीमा आयोजित रक्तदान कार्यक्रममा ७० पोइन्ट रगत सङ्कलन भएको युवा सङ्गठन नेपालले जनाएको छ । रक्तदान कार्यक्रमपछि युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले विश्वव्यापी…

Read More
पाल्पामा युवा संगठन नेपालको भेला सम्पन्न

पाल्पामा युवा संगठन नेपालको भेला सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पाल्पा जिल्ला अन्तर्गत तिनाउ गाउँपालिकाको भेला सम्पन्न भएको छ । भेलाले टिबी दर्लामीको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । भेलालाई सम्बोधन नेकपा पाल्पाका इन्चार्ज प्रवीणले जनयुद्धमा आएको प्रतिक्रान्ति…

Read More
जनकलाकार कविता पुनलाई तुरुन्त रिहा गर : जनसांस्कृतिक महासङ्घ

जनकलाकार कविता पुनलाई तुरुन्त रिहा गर : जनसांस्कृतिक महासङ्घ

काठमाडौँ  : अखिल नेपाल जनसांस्कृतिक महासङ्घले केन्द्रीय समिति सदस्य एवम् सामना सांस्कृृतिक परिवारका चर्चित जनकलाकार कविता पुन र सहयोगी कलाकार राम पुनलाई तुरुन्त रिहा गर्न माग गरेको छ । महासङ्घका महासचिब खेम थपलियाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पामा…

Read More
नेपालमा आज १,३५१ जना कोरोना सङ्क्रमित थपिए, ७४२ निको भए

नेपालमा आज १,३५१ जना कोरोना सङ्क्रमित थपिए, ७४२ निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,३५१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७४ हजार ७४५ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या १९ हजार ६२४ रहेको छ । यसैगरी नेपालमा…

Read More
नेकपा रोल्पाको पूर्वी कमान्डस्तरीय प्रशिक्षण सम्पन्न

नेकपा रोल्पाको पूर्वी कमान्डस्तरीय प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रोल्पाको पूर्वी कमान्डको भेला र प्रशिक्षण सम्पन्न भएको छ । नेकपा रोल्पाका इन्चार्ज दिलिपको विशेष उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका एकाइ सदस्यदेखि जिल्ला सदस्य स्तरको सहभागिता रहेको जनाइएको छ । उक्त प्रशिक्षण कार्यक्रममा राहुल घर्तीमगर…

Read More
दृष्टिबन्धक गराइएका किसानका घरजग्गा फुकुवा गर : जनसत्ता

दृष्टिबन्धक गराइएका किसानका घरजग्गा फुकुवा गर : जनसत्ता

काठमाडौँ : समानान्तर सत्ताको प्रयोग गर्दै आएको नेकपा सम्बद्ध जिल्ला जनपरिषद् रूपन्देहीले मध्यम किसान, गरिब जनताको समस्याको फाइदा उठाउँदै कथित दृष्टिबन्धकका नाममा किसानहरूको घरजग्गा धितो राखी १० देखि १५ प्रतिशतसम्म ब्याज असुलउपर गर्ने मुठीभर सुदखोरहरूलाई कारबाही गर्ने भएको छ ।…

Read More
नेपालमा आज १,५७३ जना कोरोना सङ्क्रमित थपिए, १० जनाको मृत्यु

नेपालमा आज १,५७३ जना कोरोना सङ्क्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५७३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ८०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँका ६३३, ललितपुरका १०४ र भक्तपुरका ७२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।…

Read More
क्रान्तिको दावानल

क्रान्तिको दावानल

हेर्दाहेर्दै, भोग्दाभोग्दै र लड्दालड्दै एक साथ सुटुक्क मिलाएपछि वर्गदुस्मनसँग चोचोमोचो र गर्न थालेपछि दुस्मनहरूको पाउपूजा त्यागिदिएका हौँ हामीले तिमीलाई तिरस्कारपूर्वक । घृणा गर्नेलाई प्रेम र प्रेम गर्नेलाई घृणा गर्दै दुस्मनसँग मितेरी र गरेपछि सहयोद्धासँगै दुस्मनको व्यवहार घोषणा गरिदिएका हौँ तिमीलाई…

Read More