जनयुद्धकालीन महिला प्रतिरोधको ऐतिहासिक मोर्चा चैत २६

जनयुद्धकालीन महिला प्रतिरोधको ऐतिहासिक मोर्चा चैत २६

भूमिका जहाँ मानव समाज हुन्छ, त्यहाँ वर्ग हुन्छ । जहाँ वर्ग हुन्छ, त्यहाँ वर्गीय शोषण, असमानता र वर्गीय उत्पीडन हुन्छ । वर्गीय उत्पीडनले वर्गसङ्घर्षको जन्म गराउँछ । वर्गसङ्घर्षले मात्र वर्गीय उत्पीडनबाट हुने सबैखाले विभेदको अन्त्यका लागि ढोका खोलिदिन्छ । यो…

Read More
चिन्ता र पीडाभित्र आक्रोश जम्मा पार्दै बितेका पलहरू

चिन्ता र पीडाभित्र आक्रोश जम्मा पार्दै बितेका पलहरू

कोरोना सङ्क्रमण बढेपछि देश लकडाउन भयो । व्यक्ति क्वारेनटाइन छिरे । मेरो दैनिकी कोठाभित्र सधैँभन्दा फरक तरिकाले सुरु भयो । वसन्तऋतुमा लहलहाउन थालेका हरियालीलाई पनि चैते खडेरीले पछ्याइरहेको छ । नयाँ वर्षको आगमनमा मुस्कुराउन थालेका लालीगुराँसका थुङ्गाहरू पनि खुसीविहीनजस्ता देखिएका…

Read More

प्रतिबन्ध नेपाल कम्युनिस्ट पार्टीमाथि होइन, दलाल सरकारमाथि

१. भूमिका विश्वमा दासयुगबाट सुरु भएको शोषण र उत्पीडनको प्रक्रिया मुट्ठीभर शोषक वर्गले बहुसङ्ख्यामा रहेका जनतामाथि वर्तमानसम्म लाद्दै आएकोमा दुईमत छैन । जब आदिम साम्यवादको उत्तराद्र्धबाट वर्ग जन्मिन्छ र दास, किसान र मजदुरसम्म दासप्रथा, सामन्तीप्रथा र पुँजीवादी प्रथा हुँदै क्रमशः…

Read More

कोरोना महामारीको सन्देश

मानव सर्वोच्चतामाथि हाँक दिँदै कोरोना भाइरसले यतिबेला मानव विश्वमाथि एकछत्र आतङ्क मच्चाइरहेको छ । कोरोनाको एकतर्फी युद्धउन्मादबाट विश्व महाशक्ति राष्ट्रहरूनतमस्तक बनिरहेको बेला कमजोर देशहरूको गणना हुने कुरै छैन । कोरोना आतङ्कबाट पैदा भएको चित्कारले यतिबेला विश्व स्तब्ध बनेको छ ।…

Read More
कोरोनाविरुद्ध युद्ध : लड्खडाउँदै पुँजीवाद

कोरोनाविरुद्ध युद्ध : लड्खडाउँदै पुँजीवाद

अहिले कोरोना भाइरस (कोभिड १९) का कारण विश्व आक्रान्त छ । लगभग सात अर्ब विश्व–जनसङ्ख्या प्रत्यक्ष–परोक्ष यस महामारीबाट प्रभावित भएको छ । धेरै सरकारहरूले आफ्ना नागरिकहरूमाथि आवतजावतमा प्रतिबन्ध लगाएका छन् र ११७ भन्दा बढी मुलुकहरूले त आफ्ना सीमानाकाहरू बन्द गरेका…

Read More
समाजवाद र पुँजीवादको बहसमा कोरोना भाइरसले उत्पन्न गरेका तरङ्गहरू

समाजवाद र पुँजीवादको बहसमा कोरोना भाइरसले उत्पन्न गरेका तरङ्गहरू

सन् २०१९ डिसेम्बर ३१ अर्थात् पुस १५ गते चीनको बुहानमा पत्ता लागेको नोबेल कोरोना भाइरस (पछि नामकरण गरिएअनुसार कोभिड १९) ले आजका दिनसम्म आइपुग्दा विश्व–मानव समुदायलाई अस्तव्यस्त बनाउँदै लगेको छ । यो आलेख लेखिरहँदा संसारभरि ४७,२४५ जना मानिसको ज्यान गइसकेको…

Read More
दुई दुस्मन : कोरोना भाइरस र प्रतिबन्धका विरुद्ध नेपाली जनता

दुई दुस्मन : कोरोना भाइरस र प्रतिबन्धका विरुद्ध नेपाली जनता

आरम्भ अहिले हाम्रो देश नेपाल दुईवटा दुस्मनसँगको लडाइँमा केन्द्रित बनेको छ । ती दुस्मनहरू हुन् :  एक : कोरोना भाइरस (कोभिड १९) । दुई : केपी सरकारले जनतामाथि लादेको फासिवादी प्रतिबन्ध । नेपाली जनताका अगाडि यी दुवै दुस्मन निकै खतरनाक,…

Read More
कोरोना सङ्क्रमणविरुद्धको युद्ध : साम्राज्यवाद हार्दै, समाजवाद/पूर्वसमाजवाद जित्दै

कोरोना सङ्क्रमणविरुद्धको युद्ध : साम्राज्यवाद हार्दै, समाजवाद/पूर्वसमाजवाद जित्दै

कोराना भाइरसकै कारण केही दिनअघि विश्वका दुई ठूला महाशक्ति राष्ट्र चीन र अमेरिकाबिच एकआपसमा आरोप–प्रत्यारोप भयो । अमेरिकाले चीनलाई लगातार जैविक युद्ध गरेको आरोप लगायो । चिनियाँ जनता भाइरसको महामारीबाट निकै आक्रान्त बनिरहेका बेला पश्चिमा मिडियाहरूले सर्प र चमेरो खाएकाले…

Read More
केपी–पीके सरकार, कोरोनाविरुद्ध तत्काल जनपक्षीय राहत घोषणा गर !

केपी–पीके सरकार, कोरोनाविरुद्ध तत्काल जनपक्षीय राहत घोषणा गर !

यतिबेला आमनेपाली र विश्वकै जनताहरु कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको लडाइँ लडिरहेका छन् । नेपाल र नेपाली जनतामा सरकारले घोषणा गरेको लकडाउनका छ दिन बितेका छन् तर लकडाउन पूर्ण रूपमा सफल भएको देखिँदैन । मुख्य सडक, सहरी क्षेत्रमा मात्र लकडाउन…

Read More

क्रान्तिको झन्डा सगरमाथाको चुचुरोमा फर्फराउनेछ

नेपालमा धेरैपटक सशस्त्र र निःशस्त्र आन्दोलन, सङ्घर्षहरू भए । ती आन्दोलन र सङ्घर्षबाट प्राप्त उपलब्धिहरू संस्थागत गर्न नसकेका कारण नेपाली जनताको हितमा संविधान बन्न सकेनन् । मुख्यतः दस वर्षको जनयुद्ध स्मरणयोग्य छ । वर्गविभाजित समाजलाई वर्गविहीन बनाउन, पुरानो राज्यसत्ताबाट हेपिएका,…

Read More