नेता पुनद्वारा सहिद आवासीय विद्यालय अनुगमन

नेता पुनद्वारा सहिद आवासीय विद्यालय अनुगमन

डोटी : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले दिपायल डोटीमा रहेको सहिद स्मृति आवासीय विद्यालय अनुगमन गरेका छन् । अछाममा सम्पन्न अखिल (क्रान्तिकारी) को १६ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गरेर डोटी पुगेका पुनले विद्यालयको अनुगमन गरेका हुन् । अध्ययनरत…

Read More
दैलेखको दुल्लुमा नेकपाको जनसभा

दैलेखको दुल्लुमा नेकपाको जनसभा

दुल्लु : नेपाल कम्युनिस्ट पार्टी दैलेखले शुक्रबार दुल्लु नगरपालिकाको मालिकामा जनसभा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दिपेन्द्रले सरकारले ३ बुँदे सहमति कार्यान्वयनमा इमान्दारीता नदेखाएको कुरा उल्लेख गर्दै रिहाई हुन बाँकी रहेका नेता कार्यकर्तालाई…

Read More
किसान महासंघको राष्ट्रिय भेला सम्पन्न

किसान महासंघको राष्ट्रिय भेला सम्पन्न

काठमाडौँ : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले हरि श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कालीबहादुर शाही र कर्ण सेन, महासचिवमा सागर अर्याल, सचिवमा दाबा हिम्वो…

Read More
पुँजीवादको सङ्कट र समाधान

पुँजीवादको सङ्कट र समाधान

“असम्भव भन्ने शब्द पट्मूर्खहरूको दस्तावेजमा मात्र हुन्छ, बहादुरहरूको होइन ।” – नेपोलियन बोनापार्ट हामी नेपालीहरू भनेको बहादुरहरू हौँ । देशभक्त र क्रान्तिकारी हौँ । यतिखेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी २ वर्ष लामो कठिन प्रतिबन्ध खेपेर खुल्ला राजनीतिमा…

Read More
अखिल (क्रान्तिकारी) ले पाल्पामा सङ्गठन विस्तार तिव्र बनायो

अखिल (क्रान्तिकारी) ले पाल्पामा सङ्गठन विस्तार तिव्र बनायो

पाल्पा : अखिल (क्रान्तिकारी) पाल्पाले सङ्गठन सुदृढ तथा विस्तार अभियानलाई व्यापक रुपमा अगाडि बढाएको छ । क्रान्तिकारीले केही हप्ता अगाडिबाट जिल्लाको मुख्य शहर र सदरमुकामहरूका कलेजहरूमा संगठन निर्माण व्यापक रुपमा गरेको हो । यसैबीच बिहीबार एकै दिन ८ वटा संगठन…

Read More
रोल्पाको माडीमा राजनीतिक प्रशिक्षण सम्पन्न

रोल्पाको माडीमा राजनीतिक प्रशिक्षण सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले माडीमा राजनैतिक बैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । नेकपाका रोल्पा इन्चार्ज दिनेशबिक्रम चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निवर्तमान इन्चार्ज सन्तोष सुवेदी बिशिस्ट अतिथि र सेक्रेटरी शोभाराम राना अतिथि थिए । उनीहरूले पार्टीको नयाँ नीति…

Read More
कालीकोटमा अनेमसंघ (क्रान्तिकारी) ले मनायो प्रतिरोध दिवस

कालीकोटमा अनेमसंघ (क्रान्तिकारी) ले मनायो प्रतिरोध दिवस

माल्कोट : नेपाली जनयुद्धको इतिहासमा विरता, बलिदान र साहसका अनेकौँ कृतिमान छन् । ती मध्ये कालीकोटको बिथलडाँडामा निशस्त्र महिलाहरूले सशस्त्र प्रहरीको हातबाट राईफल खोसेर जनमुक्ति सेनालाई बुझाएको एउटा ऐतिहासिक सन्र्दभको दिन २०५४ साल चैत्र २६ हो । सोही दिनलाई नेकपा…

Read More
नेकपा जाजरकोटको थलहबजारमा जनसभा

नेकपा जाजरकोटको थलहबजारमा जनसभा

जाजरकोट : जाजरकोटको थलहबजारमा नेकपाको जनसभा सम्पन्न भएको छ । छेडागाड नगर समितिको आयोजनामा बुधबार सम्पन्न उक्त जनसभालाई अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा नेकपा पाल्पा इन्चार्ज पुर्णबहादुर सिंहले सम्बोधन गरेका थिए । जनसभाका प्रमुख अतिथि नेता सिंहले देशमा…

Read More
लुम्बिनी ब्युरोमा राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार तिव्र

लुम्बिनी ब्युरोमा राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार तिव्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल लुम्बिनी ब्युरोले ब्युरो भित्रका सबै जिल्लाहरूमा वालपेन्टिङ नाराहरू लेखेको छ । संगठनको चौठो राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार स्वरुप ब्युरोका रूपन्देही, कपिलवस्तु नवलपुर, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका विभिन्न सार्वजनिक स्थलका भित्ताहरूमा…

Read More
राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको वैठक सम्पन्न

राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको वैठक सम्पन्न

काठमाडौँ : राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण वैठक यहि चैत २५ गते बुधबार काठमाडौँमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष व्युरो इन्चार्ज मिलनको प्रमुख आतिथित्यतामा सञ्चालन भएको वैठकले उद्योग व्यवसाय क्षेत्रमा…

Read More