कञ्चनपुरमा सहिदहरूको सम्मान स्वरूप अभिनन्दन र दीप प्रज्वलन

कञ्चनपुरमा सहिदहरूको सम्मान स्वरूप अभिनन्दन र दीप प्रज्वलन

कञ्चनपुर : सहिदहरूको सम्मान स्वरूप कञ्चनपुरमा दीप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी कञ्चनपुरले देशको हित र राष्ट्रियताको लागि बलिदान गरेका सहिदहरूको सम्झनामा सहिद सप्ताहको उपलक्ष्यमा दीप जलाएको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष टेकेन्द्र पाठकले…

Read More
नेकपा दाङद्वारा सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन

नेकपा दाङद्वारा सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीद्वारा सहिद सप्ताहको अवसरमा सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन गरिएको छ । शनिबार दाङको तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर १२० सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन गरिएको हो…

Read More
कास्कीमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

कास्कीमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीले सहिद सप्ताह-२०७८ को अवसरमा सहिद तथा बेपत्ता योद्धा परिवारसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको जिल्ला कार्यालय औद्योगिक क्षेत्रमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज…

Read More
नेकपा सुर्खेतको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न

नेकपा सुर्खेतको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सुर्खेतको आयोजनामा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा सुर्खेत–दैलेख इञ्चार्ज एटम बिसीले दलाल संसदीय पुँजीवादी व्यवस्थालाई…

Read More
नेकपाद्वारा पाल्पामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेकपाद्वारा पाल्पामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

पाल्पा : नेकपा पाल्पाद्वारा तानसेनमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । पाल्पाको तानसेनमा गरिएको सम्मेलनमा १५ जना सहिद परिवारलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवम् पाल्पा गुल्मी इन्चार्ज अपेक्षाले झापा विद्रोहदेखि जनयुद्ध…

Read More
राष्ट्रघाती एमसीसी लागू हुन दिइनेछैन, देश बेच्ने नेपालको संसद्को औचित्य सकिएको छ : महासचिव विप्लव

राष्ट्रघाती एमसीसी लागू हुन दिइनेछैन, देश बेच्ने नेपालको संसद्को औचित्य सकिएको छ : महासचिव विप्लव

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, एमालेलगायत संसद्वादी दलले रातारात संसद्बाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गरे पनि आफूहरूले, नेपाली जनताले त्यसलाई खारेज गरिदिने र लागू हुन नदिने बताएका छन् । नेकपासहित ६ राजनीतिक पार्टी…

Read More
मुलुकमा थप एउटा राष्ट्रघात भएको छ : मोहन वैद्य ‘किरण’

मुलुकमा थप एउटा राष्ट्रघात भएको छ : मोहन वैद्य ‘किरण’

काठमाडौँ : काठमाडौँमा नेकपासहित ६ दल र २ मोर्चाको आह्वानमा एमसीसीविरुद्ध जनसभा सुरु भएको छ । दसौँ हजार क्रान्तिकारी र देशभक्त शक्तिको सहभागितामा सुरु भएको प्रदर्शन र जनसभामा नेकपाका महासचिव विप्लवलगायत ६ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।…

Read More