गोरखाल्याण्ड आन्दोलन चर्किंदै

गोरखाल्याण्ड आन्दोलन चर्किंदै

दार्जिलिङ भारतको सबैभन्दा पुरानो गोरखाल्याण्ड आन्दोलन फेरि चर्किने देखिएको छ । उक्त आन्दोलनका नेता विमल गुरुङले दार्जिलिङमा भएको एक कार्यक्रममा गोरखाहरूलाई आन्दोलनका लागि तयार रहन अपिल गरेका छन् । ममता बेनर्जी सरकार गोरखाहरूप्रति पूर्वाग्रही रहेको, केन्द्र सरकारको निर्देशन नमानेको भन्दै गोरखाल्याण्डबाहेक…

Read More
सैन्य अभ्यासपछि उत्तरकोरियाको चेतावनी

सैन्य अभ्यासपछि उत्तरकोरियाको चेतावनी

अमेरिका र दक्षिणकोरियाकाबीच पटकपटक संयुक्त सैन्य अभ्यास हुने क्रममा सोमबारदेखि पछिल्लो सैन्य अभ्यास भएपछि तनाव उत्पन्न भएको छ । यसमा २५ हजार अमेरिकी र ५० हजार कोरियाली फौज संलग्न छन् । सेप्टेम्बर २ सम्म जारी रहने भनिएको उक्त सैन्य अभ्यासले…

Read More

दुतहरू दुर्इ देशमा पठाइए पनि मूलत भारतका लागि हाे क. धर्मेन्द्र बास्तोला

क. धर्मेन्द्र बास्तोला स्थायी समिति सदस्य, नेकपा (माओवादी)  नेपाल सरकारले दुई छिमेकी राष्ट्र भारत र चीनमा आफ्ना दुई उपप्रधानमन्त्रीलाई विशेष दूतका रूपमा पठाउनुका खास कारण केलाई मान्नुहुन्छ ? परराष्ट्रमन्त्रीबिना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसो गर्नुले यसको अदृश्य डिजाइनलाई सङ्केत…

Read More
दु्रतमार्ग भारतलाई दिने गोप्य सहमति

दु्रतमार्ग भारतलाई दिने गोप्य सहमति

काठमाणडाै ,अघिल्लो सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने भनी मन्त्रिपरिषद् स्तरमा गरेको निर्णय प्रचण्ड नेतृत्वको सरकारले उल्ट्याउने भएको छ । नेपाली काङ्ग्रेसले पहल गर्ने र माकेले विरोध गरेजस्तो गर्दै त्यससम्बन्धी पूर्वनिर्णय उल्ट्याउने दिशामा सरकार लागेको स्रोतहरूको दाबी छ । बिहीबारदेखि भारत भ्रमण गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र मोदीका बीचमा भएको…

Read More

क्रान्तिकारी ध्रुवीकरणबारे सन्देश पाैडेल

सन्देश पाैडेल   माओ त्से तुङको निधनपछि पेरू र नेपालमा सर्वहारा वर्गीय आन्दोलन सबैभन्दा बढी उचाइमा पुगेको थियो । कमरेड गोन्जालोको गिरफ्तारीपछि पेरूको जनयुद्ध रक्षात्मक अवस्थामा धकेलियो भने नेपालमा प्रचण्ड र बाबुराममा आएको  विचलनसँगै प्रतिक्रान्ति भयो । संसारका अन्य देशहरूमा पनि क्रान्तिकारी आन्दोलनले खासै उचाइ लिन सकिरहेको अवस्था…

Read More

धुबिकरण र एकीकरणबारे सैद्धान्तिक, बैचारिक एबं राजनैति प्रतिबद्धता पत्र

प्रिय कमरेड तथा न्यायप्रेमी जनसमुदाय, सर्बप्रथम हामीले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक महत्व राख्ने पार्टी धु्रबिकरण एकीकरणको बिषय सानदाररुपमा सफल हुदै गरेको सहर्ष जानकारी गराउ“न पाउ“दा उच्च गौरवको अनुभूति गरेका छौ । यहाहरुलाई अवगतनै छ कि हामी क्रािन्तकारीहरु बिशेष कालखण्डमा…

Read More
माओवादी एकिकरण हुदै

माओवादी एकिकरण हुदै

काठमाण्डौ हेमन्त प्रकाश ओली सुर्दशन नेतृत्वको कम्युनियष्ट न्युकिल्यस नेपाल नेकपा माओवादीमा एकिकरण हुने भएको छ । भोलि संबाद डबली अनामनगरमा पत्रकार सम्मेलन गरी सो कुराको औपचारीक घोषण गर्ने कार्यक्रमतय भएको छ । एकिकृत माआोवादीका पोलिटब्युरो सदस्य सन्देश पौडेल पनि भोलिबाटै…

Read More
नेदरल्याण्ड्समाथि नेपालको जित

नेदरल्याण्ड्समाथि नेपालको जित

काठमाडौं: आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि १९ रनको जित दर्ता गरेको छ। योसँगै नेपाल जारी प्रतियोगितामा नेदरल्याण्डलाई हराउने पहिलो टोलीसमेत बन्यो। नेपालले दिएको २१८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्ड्स ४८ दशमलब ३ ओभरमा सबै…

Read More
नेदरल्याण्ड्सविरुद्ध पारस खड्काले बनाए ८४ रन

नेदरल्याण्ड्सविरुद्ध पारस खड्काले बनाए ८४ रन

काठमाडौंः वर्ल्ड  क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नेपालका कप्तान पारस खड्का ८४ रन बनाएर आउट भएका छन्। टस हारेर पहिले व्याटिङ गरेको नेपालका लागि दोस्रो खेलमा पारसले नेदरल्याण्ड्सविरुद्धको ८४ रन बनाएका हुन्। ९४ बलको सामना गरेका पारसले ७ चौका…

Read More

सूचना प्रविधिमा चिनियाँ हस्तक्षेप

 सुचना प्रविधिमा पश्चिमी देशहरु मुलतः अमेरिकाको बर्चस्व रहँदै छ । त्यस मार्फत अमेरिकाले आर्थिक आर्जन, सुचना संकलन (निगरानी, गुप्तचरी) र जनमत निर्माण तीनवटा कार्य एकसाथ गर्दै आएको ठानिन्छ । विश्व शक्तिमा  उदाउनका लागि त्यसको विकल्प दिनुपर्ने वाध्यता छ । विश्व शक्तिमा उदाउँदै गएको चीनले…

Read More