चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्लाको माडी नगरपालिकाको भेला सम्पन्न भएको छ । आइतबार सम्पन्न भेलाले रमा गुरुङ संयोजक रहने गरि २१ सदस्यीय नगर समिति गठन गरेको छ । उक्त भेलामा प्रमुख अतिथि नेकपा (बहुमत) नवौँ महाधिवेशन समिति…
Read Moreविप्लवको वितण्डावादी यात्रा र नेकपा (बहुमत) को क्रान्तिकारी धारा
हामी तत्कालीन महासचिव विप्लवको नेतृत्वमा एउटा क्रान्तिकारी पार्टी निर्माण गरेर दस वर्षको जनयुद्धपछि पूरा हुन नसकेको नेपाली क्रान्तिको आगामी कार्यभार पूरा गर्ने प्रक्रियामा अघि बढेका थियौँ । पार्टीको जीवनमा खासगरी पछिल्लो चरणमा ठूलो अन्तरविरोध देखापरेपछि अथवा चुनावमा जाने र संसद्वादमा…
Read Moreनेकपा (बहुमत) द्वारा जारी ऐतिहासिक अपिल
आदरणीय आमा–बुबा, दिदी–बहिनी तथा दाजु–भाइहरू ! लोकतान्त्रिक गणतन्त्रका नाममा स्थापित दलाल संसदीय व्यवस्थाको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन यही वैशाख ३० गते हुँदैछ । देशभक्त, श्रमजीवी तथा उत्पीडित जनसमुदायको अपेक्षाविपरीत बितेको पाँच वर्षका समग्र घटनाक्रमहरूले संसदीय व्यवस्थाको जनविरोधी र राष्ट्रघाती…
Read Moreनेकपा (बहुमत) का संयोजक कञ्चनलाई पोखरादेखि नै पछ्याउन लगाइएको र कपिलवस्तु कटेपछि गिरफ्तार गराइएको तथ्य सार्वजनिक
काठमाडौँ : नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई बुधबार साँझ पोखराबाट हिँड्नासाथ प्रहरीलाई पछ्याउन सुराकी गरिएको र कपिलवस्तु कटिसकेपछि दाङ प्रवेश गर्नासाथ गिरफ्तार गर्न लगाइएका तथ्यहरू सार्वजनिक हुन थालेका छन् । नेकपा (बहुमत) का संयोजक कञ्चन पार्टी पुनर्गठनपछि…
Read Moreनेकपा (बहुमत) का संयोजक कञ्चनको गिरफ्तारी देउवा सरकारको फासिवादी हर्कत : मोहन वैद्य
काठमाडौँ : नेकपा (क्रान्तिकारी माअेवादी) ले नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीप्रति घोर निन्दा र भत्र्सना गर्दै देउवा सरकारलाई यो फासिवादी हर्कत बन्द गर्न चेतावनी दिएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले बिहीबार अपराह्न…
Read Moreनेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ षड्यन्त्रपूर्वक गिरफ्तार
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई प्रहरीले आज बिहानै दाङको भालुबाङबाट षड्यन्त्रपूर्वक गिरफ्तार गरेको छ । नेकपा (बहुमत) को केन्द्रीय कार्यालयका तर्फबाट नेता सुदर्शनले प्रेस विज्ञप्ति जारी गर्दै संयोजक कञ्चनलाई बिनासर्त तत्काल रिहा नगरिए देशव्यापी सङ्घर्ष…
Read Moreवैज्ञानिक समाजवादका आधारहरू
१) सन्दर्भ ‘साम्यवाद सर्वहारावादी विचारधाराको पूर्ण व्यवस्था हुनुका साथै नौलो सामाजिक व्यवस्था पनि हो । यो कुनै पनि अरू विचारधारात्मक र सामाजिक व्यवस्थाहरूभन्दा बेग्लै छ । यो मानवइतिहासमा सबभन्दा प्रगतिशील, क्रान्तिकारी र युक्तिसङ्गत व्यवस्था हो । सामन्तवादको विचारधारात्मक र सामाजिक…
Read Moreविप्लव समूहबाट विद्रोह गर्दै प्रवासी नेपाली जनसमाज भारत नेकपा (बहुमत) का पक्षमा
कर्नाटक : तत्कालीन नेकपा निकट प्रवासी नेपाली जनसमाज भारत, कर्नाटक राज्य संयोजन समितिले विप्लव समूहबाट विद्रोह गर्दै उक्त समूहलाई कारबाही गरी पुनर्गठित नेकपा (बहुमत) मा आबद्ध भएको घोषणा गरेको छ । समितिका संयोजक तेज तिरुवा र सचिव लक्ष्मण बुढाले विज्ञप्ति…
Read Moreनेकपा (बहुमत) कैलालीको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न
कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति कैलालीको जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि महाधिवेशन आयोजक समिति सदस्य महानले जनताप्रति सम्पूर्ण रूपले समर्पित भएर वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्यमा निरन्तर अघि बढ्ने,…
Read Moreयसकारण हामीले संसदीय संशोधनवादसँग विद्रोह गर्यौँ : सुदर्शन
काठमाडौँ : पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का वरिष्ठ सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिका लागि सबैखाले संसदीय संशोधनवादका विरुद्ध सङ्घर्ष गर्न र कम्युनिस्ट क्रान्तिकारी आन्दोलनलाई संस्थागत गर्न विशेष राष्ट्रिय भेला सम्पन्न भएको बताएका छन् । तत्कालीन…
Read More