काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । थपलियालाई शनिबार बागबजारस्थित उनकै कोठाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले गिरफ्तार गरेको हो । सरकारले नेकपालाई प्रतिबन्ध लगाएयता नेकपा…
Read Moreपूर्व विद्यार्थी नेता खतिवडा रिहा
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का पूर्व केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका संयोजक केदार खतिवडा रिहा भएका छन् । २०७५ फागुन २२ गते काठमाडौँको बालुवाटारबाट गिरफ्तार भएका खतिवडा बिहीबार धरौटिमा रिहा भएका हुन् । खतिवडालाई प्रहरीले गिरफ्तार गरेर…
Read Moreएकीकृत जनक्रान्ति हाम्रो
यो हो मुक्ति–अभियान हाम्रो यो हो सहिदको सान हाम्रो यो नेपाली पहिचान हाम्रो सच्चा कम्युनिस्ट बनिरहनु राम्रो उच्च विचार, सादा जीवन नै राम्रो राष्ट्रको रक्षक बनिरहनु अति राम्रो जनताको सेवक त झनै कति राम्रो शान्ति, समानताको चाहना नै राम्रो स्वाधीन…
Read Moreरामेछापको वडा कार्यालयमा सिलिण्डर बम विस्फोट
रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका ३ भिरपानीस्थित वडा कार्यालयमा सिलिण्डर बम विस्फोट भएको समाचार प्राप्त भएको छ । शुक्रबार राति अज्ञात समूहले गराएको विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागजातसहित सामान जलेर नष्ट भएका छन् । अज्ञात समुहले वडा कार्यालयको भवनमा गाडीको…
Read Moreसागमा सहभागी गराइने खेलाडी छनोट अन्यायपूर्ण
काठमाडौँ : नेपालमा हुन लागेको १३ औँ दक्षिणएसियाली खेलकुद (साग)का लागि नेपालका खेलाडी छनौट प्रक्रिया अन्यायपुर्ण भएको अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघले आपत्ति जनाएको छ । सागमा छनौट गरिने खेलाडीहरु मनोमानी छनौट गर्न लागेपछि महासंघले आपत्ति जनाएको छ । उक्त विषयलाई…
Read Moreबन्दको पूर्वसन्ध्यामा उपत्यकालगायत विभिन्न स्थानमा मसाल जुलुस
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता-कार्यकर्तामाथिको सरकारी दमन, धरपकड र ज्यादतीबिरुद्ध बागमती, नारायणी र जनकपुर व्युराेका विभिन्न स्थानहरूमा बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको छ । नेकपाले मंगलबार साँझ मसाल जुलुस गरेको जनाएको छ । नेकपा स्रोतले दिएकाे जानकारी अनुसार बागमती,…
Read Moreपूर्वमा विद्यार्थी अभियान
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को मेची–कोसी ब्युरो समन्वय समितिले पूर्वको सुनसरीबाट कम्युनिस्ट विद्यार्थी अभियान २ को भव्य सुरुआत गरेको छ । ‘सम्पूर्ण वामपन्थी, देशभक्त तथा जनतान्त्रिक विद्यार्थी एकजुट हौँ ! निजी शिक्षालाई राष्ट्रियकरण गरौँ, सरकारी शिक्षाको…
Read Moreमहिलानेत्री भृकुटी गिरफ्तार
काठमाडौँ : अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ लाई प्रहरीले गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट महिला सङ्गठनकी केन्द्रीय महासचिव भृकुटीलाई प्रहरीले मङ्गलबार काठमाडौँको बूढानीलकण्ठबाट गिरफ्तार गरेको हो । नेकपाले आह्वान…
Read Moreनेकपाका जिल्ला नेता राई गिरफ्तार
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका उत्तरी मोरङ जिल्ला सेक्रेटरी दीपक राईलाई प्रहरीले गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । मोरङको केराबारी गाउँपालिका–३ घर भएका ४५ वर्षीय राईलाई बिहीबार गिरफ्तार गरेको हो । केराबारी स्थित स्थानीयको घरमा बसिरहेको अवस्थामा उनलाई गिरफ्तार…
Read More