नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले पार्टीका केन्द्रीय सदस्य विरजंगको असमाहिक निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताउँदै पार्टी र जनतालाई स्तब्ध बनाएको बताएका छन् । विद्यार्थीकालमा पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलन हुँदै आफ्नो सिङ्गो जिवन क्रान्तिकारी राजनैतिक आन्दोलनमा बिताएका विरजंगको निधनले अपूरणीय…
Read Moreमुगु र कास्कीको दुर्घटनामा ४० जनाको मृत्यु, महासचिव विप्लवद्वारा गम्भीर दुःख प्रकट
काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुगुमा ३२ जना र कास्कीमा ८ जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनाले पार्टीलाई नै स्तब्ध बनाएको भन्दै घटनाप्रति गम्भीर दुःख प्रकट गरेका छन् । मङ्गलबार शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले मुगुको छायानाथ…
Read Moreगोदावरीका जनताको खेतबारीमा नेकपाको अभियान टोली
नेपाल कम्युनिष्ट पार्टी गोदावरी नगर समितिको टोली जनताको खेतबारीमा श्रमदान गरिरहेको छ ।कैलाली जिल्ला समितिले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन विस्तार अभियान अन्तर्गत अभियान टोली र नगर समितिको टोलीले जनश्रमदान गरेको हो। आफ्नो पार्टीको पछिल्लो निती र कार्यक्रम लिएर…
Read Moreकैलालीमा सञ्चालित नेकपाको अभियान गोदावरी नगरपालिकामा
कैलालीमा नेपाल कम्युनिष्ट पार्टीद्वारा सञ्चालित सुदृढ जनसम्बन्ध तथा संगठन विस्तार अभियान गोदावरी नगरपालिकामा पुगेको छ। कैलालीका विभिन्न स्थानीय तहहरूमा कार्यक्रम सम्पन्न गर्दै संगठन विस्तार गरिररहेको अभियान टोलीले गोदावरी नगरपालिकाको वडा नम्बर ९ बल्मीस्थित कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अभियान…
Read Moreडोटीको जोरायल गाँउपालिकामा नेकपाको भेला सम्पन्न
जोरायल : नेपाल कम्युनिस्ट पार्टी डोटीको जोरायल गाउँपालिका भेला सम्पन्न भएको छ।गाउँपालिकाको प्रथम भेला बुधबार जोरायल गाँउपालिका वडा न. १ सानिखैगाडमा सम्पन्न भएको हो। भेलाले चन्द्र बोहराको नेतृत्वमा २१ सदस्यीय गाँउ कमिटी समेत गठन गरेको छ। भेलामा नेकपा डोटी सेक्रेटरी…
Read Moreनेपाल कम्युनिस्ट पार्टीद्वारा कैलालीमा जग्गा कब्जा
गोदावरी : नेपाल कम्युनिस्ट पार्टी कैलालीले जग्गा कब्जा गरेको छ । जमिनदार रणबहादुर शाहको गोदावरी नगरपालिका वडा नम्बर ७ स्थित रहेको २२ बिगाह जग्गा पुन कब्जा गरेर नियन्त्रणमा लिइएको हो। जमिनदार शाहको उक्त जग्गा जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीले कब्जामा लिएर…
Read Moreएमसिसि र लागुऔषध विरूद्ध सडकमै उत्रिय कैलाली कञ्चनपुरका युवा
राष्ट्रघाती अमेरिकी परियोजना एमसिसि सम्झौताको खारेजी र लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न कैलाली कञ्चनपुरका युवा सडकमा उत्रिएका छन्। युवा संगठन नेपाल सेति-महाकाली व्युरोको आयोजनामा मोटरसाइकल र्याली सहित युवाहरू सडकमा प्रदर्शनमा उत्रिएका हुन्।एमसिसि मार्फत नेपालको सार्वभौमिकता माथि हस्तक्षेप गर्दै युद्धको दुस्चक्रमा फसाउने…
Read Moreयुवा संगठन नेपाल डोटीले प्रशासनमा ध्यानाकर्षण पत्र बुझायो
युवा संगठन नेपाल डोटीले जिल्ला प्रशासन कार्यालय डोटीमा ध्यानाकर्षण पत्र बुझाएको छ। डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी ध्रुव ओली जिल्ला कमिटी सदस्य विद्रोही युवा…
Read Moreकैलाली कञ्चनपुरमा बेलुन उडाएर, एमसिसि विरुद्ध सिटी जुलुस
कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरूमा बेलुन उडाएर एमसिसिको विरोध गरिएको छ ।सरकारले देशको राष्ट्रियता लाइ नै ओझेलमा पर्ने राष्ट्रघाती सम्झौता एमएमसी पास गर्न लागिपरेको बताउँदै यो सम्झौता कुनै पनि हालतमा पास हुन नदिन सिंगो पार्टी सशक्त रूपले संघर्षमा उत्रने…
Read More