कोरोनासँग लापरबाही गरे विश्व सामान्य अवस्थामा फर्कन नसक्ने चेतावनी

कोरोनासँग लापरबाही गरे विश्व सामान्य अवस्थामा फर्कन नसक्ने चेतावनी

काठमाडौँ : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना सङ्क्रमणको महामारीले अबको स्थिति झन् बिग्रिने चेतावनी दिएको छ । डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले धेरै देशहरू गलत दिशामा अघि बढेको भन्दै यस्तो चेतावनी दिएका हुन् । जुन देशमा कोरोनाको सङ्क्रमण…

Read More
भारतले नक्कली अयोध्या बनाएको वलीको अभिव्यक्तिप्रति भारतमा तरङ्ग

भारतले नक्कली अयोध्या बनाएको वलीको अभिव्यक्तिप्रति भारतमा तरङ्ग

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा वलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि उक्त भनाइले भारतमा व्यापक तरङ्ग ल्याएको छ । वलीको उक्त भनाइ विवादित पनि बनेको छ । उक्त भनाइलाई लिएर भारतमा वलीको विरोध भएको छ…

Read More
भारतबाट दोस्रोपटक आएको सलह जुम्ला पुग्यो

भारतबाट दोस्रोपटक आएको सलह जुम्ला पुग्यो

काठमाडौँ  : केही दिनअघि भारतबाट नेपालमा भित्रिएको सलहको झुण्डले देशका विभिन्न ठाउँमा बालीनालीमा क्षति पु¥याइरहेको बेला नयाँ सलहको झुण्ड जुम्ला पुगेको छ । आइतबार भारतबाट नेपाल भित्रिएको सहल एकाएक जुम्ला पुगेर बालीनालीमा क्षति पु¥याउन लागेको हो । यसअघि आएको सहलको…

Read More
वली सरकार पाँच वर्षसम्म अस्तित्वमा रहे जनमत समाप्त हुन्छ : खनाल

वली सरकार पाँच वर्षसम्म अस्तित्वमा रहे जनमत समाप्त हुन्छ : खनाल

सरकारी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा वली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने जनमत समाप्त हुने बताएका छन् । सहाना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ शीर्षकको भर्चुअल…

Read More
बिरामी भएर उपचार गर्न गएका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न अखिल क्रान्तिकारीको चेतावनी

बिरामी भएर उपचार गर्न गएका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ :अखिल (क्रान्तिकारी) कास्कीले आफ्ना २ जना सदस्यहरू बिरामी भएर उपचारका लागि जाँदै गर्दा प्रहरीले बिनाकारण गिरफ्तार गरी बेपत्ता बनाएको भन्दै अविलम्ब रिहा गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्तोला ‘मार्सल’ र सङ्गठनका कास्की जिल्ला…

Read More
अन्तरविरोध

अन्तरविरोध

जब भयो मेरो आगमन चल्लीका नसा तन्किन थालेका छन् उनीहरूका भन्छन्– बरबाद हुने भयो, सर्वनाश हुने भयो र अब फेरि हुने भयो उल्कापात ! हो, मैले हिजो पनि– छिःछिः र दुरदुर गरिएका थुपुहरूलाई हुलेकै हो घरभित्र र गरेकै हो सम्मान…

Read More
तेस्रो विश्वयुद्धका रूपमा कोरोना भाइरस र द्वन्द्वको सम्बन्ध

तेस्रो विश्वयुद्धका रूपमा कोरोना भाइरस र द्वन्द्वको सम्बन्ध

१ .पृष्ठभूमि २०७६ पुस २२ गते चीनको वुहानमा पत्ता लागेको नोबेल कोरोना भाइरस (कोभिड १९) ले आज विश्वभर महामारीका रूपमा त्रास फैलाइरहेको छ । डा. रमेश प्रसाईंका अनुसार कोरोना एउटा भाइरस हो । यो भाइरस पहिलोपटक चीनको वुहान सहरमा देखिएको…

Read More
भारतीय सञ्चारमाध्यमले नेपाली राष्ट्रियताविरुद्ध गरेको दुष्प्रचार खेदजनक : महासङ्घ

भारतीय सञ्चारमाध्यमले नेपाली राष्ट्रियताविरुद्ध गरेको दुष्प्रचार खेदजनक : महासङ्घ

काठमाडाैँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घले भारतीय सञ्चारमाध्यमले चलचित्र कलाकार मनीषा कोइरालाले राष्ट्रियताका पक्षमा दिएको अभिव्यक्तिको विरोध गर्ने बहानामा नेपालको राष्ट्रियताविरुद्ध गरेको दुष्प्रचारको निन्दा र भत्र्सना गरेको छ । महासङ्घले विज्ञप्ति जारी गरी मनीषा कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा कमेन्ट…

Read More
वली सरकार, बेपत्ता योद्धाको कि सास दे, कि लास दे !

वली सरकार, बेपत्ता योद्धाको कि सास दे, कि लास दे !

आज जेठ ७ गते अर्थात् बेपत्ता योद्धा दिवस । यो दिवस नेपालमा राज्यद्वारा बेपत्ता योद्धाहरूको सम्मानमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर उहाँहरूको सम्झना गर्ने गरिन्छ । जेठ ७ गतेलाई बेपत्ता योद्धा दिवस भनिए पनि बेपत्ता योद्धाका परिवारले आफन्त बेपत्ता भएको…

Read More
केपी वली सरकारको फासिवादी प्रतिबन्ध र जेठ १ को सन्देश

केपी वली सरकारको फासिवादी प्रतिबन्ध र जेठ १ को सन्देश

आज जेठ एक हो र यो दिनलाई नेपालका विद्यार्थीहरूले विद्यार्थी दिवसका रूपमा मनाउँदै आएका छन् । यस वर्षको जेठ एक ५६ औँ विद्यार्थी दिवसका रूपमा रहेको छ । दुःखका साथ भन्नुपर्छ आज पनि क्रान्तिकारहिरु र क्रान्तिकारी विद्यार्थीहरू प्रतिबन्धित रहेका छन्…

Read More