बलेफी : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसङ्घ सिन्धुपाल्चोकको प्रथम भेला भव्य रूपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको बलेफीमा बुधबार सम्पन्न भेलाले ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितमा संयोजक कृष्णलाल श्रेष्ठ, सदस्यहरु रोहन श्रेष्ठ, सुमन श्रेष्ठ, होमनारायण…
Read Moreअखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको भेला सम्पन्न
दाङ: अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको तेस्रो जिल्ला भेला घोराहीमा सम्पन्न भएको छ । ‘दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाको लागि हाम्रो आन्दोलन! श्रमिकहरुको पुर्ण समानताको लागि तेस्रो दाङ जिल्ला भेला!!’ भन्ने मूल नाराका साथ भेला…
Read Moreयुवा संगठन नेपाल भक्तपुरको दोस्रो बैठक सम्पन्न
काठमाडौँ: युवा संगठन नेपाल भक्तपुर जिल्लाको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । युवा संगठन नेपाल भक्तपुर जिल्ला संयोजक कल बुढाको अध्यक्षतामा बुधबार बसेको बैठकमा प्रमुख अतिथि युवा संगठन नेपालका निर्वतमान केन्द्रीय उपाध्यक्ष दिनेश, विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी भक्तपुर…
Read Moreकपिलवस्तुको विजयनगरमा आगलागी, १२ लाख बराबरको क्षति
कपिलवस्तु: कपिलवस्तुको विजयनगर गाउँपालिका वार्ड नं. १ मधनगर गाउँको ३ घरमा आगलागी भएपछि १० लाख बराबरको क्षति भएको छ । छिमेकी देश भारतीय सिमानामा रहेको खेतमा गहुँको नल जलाउदा आगलागी भएको हो । सीमानामा रहेको स्थानीय कुमार थापा मगरको घरबाट…
Read Moreयुवा संगठन नेपाल, ताम्सालिङ ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न
काठमाडाैँ: युवा संगठन नेपाल, ताम्सालिङ ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा ताम्सालिङ ब्युरो इन्चार्ज आधारको प्रमुख आतिथ्यता थियो भने युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य दिनेश र काभ्रे…
Read Moreयुवा संगठन नेपाल ललितपुरको बैठक सम्पन्न
काठमाडाैँ: युवा संगठन नेपाल ललितपुर जिल्लाको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । युवा संगठन नेपाल जिल्ला संयोजक सुदिपको अध्यक्षतामा सेमबार बसेको बैठकमा प्रमुख अतिथि युवा संगठन नेपाल उपत्यका विशेष ब्युरो इन्चार्ज प्रविन धामी ‘सुमन’, विशेष अतिथिहरु नेपाल कम्युनिष्ट पार्टीका…
Read Moreछैटौँ विराट गोल्डकपको उपाधि एपीएफको पोल्टामा
मोरङ: छैटौँ विराट गोल्डकपको उपाधि नेपालको एपीएफले जितेको छ । शनिबार राती सम्पन्न फाइनल खेलमा पाहुना टोली पन्जाब पुलिसलाई १–० ले हराउँदै एपीएफले पहिलोपटक विराट गोल्डकप जितेको हो । नेपालका तर्फबाट एपीएफका लागि १० औँ मिनेटमा प्रदीप लामाले गरेको गोलले…
Read Moreअखिल (क्रान्तिकारी) दाङको सम्मेलन सम्पन्न, अध्यक्षमा अमर निर्वाचित
दाङ: अखिल (क्रान्तिकारी) दाङको २४औँ जिल्ला सम्मेलन दाङको घोराहीमा सम्पन्न भएको छ । सम्मेलनलेको अमर खड्का अध्यक्षतामा ३१ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ । ‘शैक्षिक विकृति, विसंगतिका विरुद्ध हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका निम्ति २४ औँ दाङ…
Read Moreअखिल (क्रान्तिकारी) बागलुङको दोस्रो सम्मेलन सम्पन्न
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बागलुङको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘दलाल पुजीवादी शिक्षाको विरुद्ध हाम्रो आन्दोलन! सुदृढ संगठन जुझारु नेतृत्व र वैज्ञानिक शिक्षाका लागि दोश्रो जिल्ला सम्मेलन!!’ भन्ने मूल नाराका साथ सम्मेलन भव्य रुपमा सम्पन्न भएको…
Read Moreअखिल (क्रान्तिकारी) गुल्मीको अध्यक्षमा विकल्प
तम्घास: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गुल्मीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार तम्घासमा सम्पन्न सम्मेलनले विकल्प खत्रीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी…
Read More