मोरङमा प्रमुख जिल्ला अधिकारीलाई बुझाइयो ज्ञापनपत्र

मोरङमा प्रमुख जिल्ला अधिकारीलाई बुझाइयो ज्ञापनपत्र

मोरङ

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङले आइतबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई बन्दी रिहाइ र झूट्टा मुद्दा खारेजीका मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् मोरङ जिल्ला इन्चार्ज नरेशको नेतृत्वमा जिल्ला समितिका सदस्यहरूसहितको सहभागितामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस्