नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध सामना परिवारको प्रदर्शन

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध सामना परिवारको प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को रिहाइको माग गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारले विरोध जुलुससहित प्रदर्शन गरेको छ ।

नेपालको पश्चिम भूगोलमा स्थानीय बासिन्दा र जिल्ला पार्टी सदस्यहरूको साथमा सामना परिवारका २० जना कलाकारले कलाकार पोसाकमै प्रदर्शन गरेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :