सिन्धुलीमा पार्टी पुनर्गगठन दिवस मनाईयो

सिन्धुलीमा पार्टी पुनर्गगठन दिवस मनाईयो

काठमाडौँ : सातौँ पार्टी पुनर्गठन दिवस सिन्धुलीमा भब्य तथा सानदार रुपमा मनाइएको छ । सिन्धुलीमा भएको कार्यक्रममा पार्टी जनकपुर ब्युरो इन्चार्ज सन्देसको प्रमुख आतिथ्यमा अन्य अतिथिहरु सुशिल, गोपाल र तिर्थको उपस्तिथिमा सहिद परिवार लगायत अन्य नेता पार्टी कार्यकर्ता तथा जनताको उल्लेखनीय सहभागिता सहित कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले पार्टी पुनर्गठनको विषयमा भनाईहरु राखेका थिए । सहिद परिवार र जनतासँग खुसी साटासाट गर्दै कार्यक्रम सम्पन्न भएको र यस अघि जिल्लाभरि नै ब्यानर, पर्चा तथा पम्पलेट टाँस्नुका साथै ठाउँठाउँबाट र्यालि निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :