नेकपाका मोरङ इन्चार्ज प्रज्वल गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई प्रहरीले गिरफ्तार गरेको छ । श्रेष्ठलाई बुधबार मोरङको सुन्दरहरैचाबाट प्रहरीले गिरफ्तार गरेको हो । 

श्रेष्ठ माओवादी जनयुद्धको क्रममा लडाकु थिए । शान्ति प्रक्रियापछि काठमाडौँ आएका उनले केही समय रेडियो नेपालको घटना र विचारमा समेत काम गरेका थिए । उनी रेडियाे मिर्मिरे एफएमको पूर्व अध्यक्ष समेत हुन् । 

 

२०७५ चैत १३ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :