सीमा अतिक्रमणविरुद्ध डँडेल्धुरामा प्रदर्शन


काठमाडौँ : अखिल (क्रान्तिकारी) डँडेल्धुरा ले आलीतालमा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा भारतीय हस्तक्षेप र सीमा अतिक्रमणका विरुद्ध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभामा अखिल क्रान्तिकारी डँडेल्धुराका अध्यक्ष शङ्कर खातीले सम्बोधन गर्दै सीमा रक्षाका लागि आफूहरू बलिदान दिन तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :