लोडसेडिङ फर्किदै

काठमाडौं / साउन १० :  आगामी हिउँदमा देशमा लोडसेडिङ फर्किने भएकोे छ । नेपाल विद्युत्त प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङ हुने भएको हो । उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ रहेको बेला लोडसेडिङ अन्त्य गरेको थियो । तर प्रभाकर मन्त्री छाड्ेपछि लोडसेडिङ हुन लागेको छ । आजको आजको पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :