महिला नेतृ कुमाल गिरफ्तार

गाेरखा : अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीकी गोरखा जिल्ला सदस्य अञ्जु कुमाललाई प्रहरीले गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीलाई गोरखा नगरपालिका-८, आयुर्वेदचोक नजिकैबाट पक्राउ गरेको हो ।

कुमालको साथबाट केही दस्तावेज र किताब बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताउनुभयो ।

२०७६ बैशाख २ गते सोमबार प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :