मञ्चको भेला आयोजक समिति गठन

16299316_478805469175275_744603960663804310_n
काठमाडौं / साउन १ : राजधानी काठमाडौं आएर विभिन्न पेशा तथा व्यावसायमा संलग्न भएका प्रगतिशील तथा वामपंथीहरुको असार ३१ गते भएको भेला आयोजक समितिले मकवानपुर–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्च, काठमाडौं भेला आयोजक समिति गठन गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष रत्न मगरकोे प्रमुख आतिथ्यमा सम्पन्न सो भेला आयोजकले नगरमान घलान संयोजकमा ४ सदस्यीय भेला आयोजक समिति गठन गरेकाे हो । समितिका अन्य सदस्यहरुमा हितमान वम्जन, गोविन्द वम्जन, सर्यबहादुर वाइवा, र सुवास छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :