फिलिपिन्समा युद्धविराम भङ्ग

अलजजिया संवाददाता, मनिला,फिलिपिन्सका राष्ट्रपति रोदरिगो दुतेरर्तेले विद्रोहीसँगको ४ दिने युद्धविराम शुक्रवार नै भङ्ग भएको घोषणा गरेका छन् । विद्रोहीहरूले युद्धविराम सम्झौता एकतर्फी उल्लंघनगरी दक्षिणी टापु मिन्दानाओमा १ सरकारी सैनिक र ४ जना घाइते बनाएको कारण युद्धविराम भंग गर्नुपरेको राष्ट्रपति दुतेरर्तेले बताएका छन् । विद्रोही नेताजोसेमरिया सिस्बनले वार्ताको कुनै पहल नभएका कारण युद्धविरामको औचित्य नभएको बताएका छन् । विद्रोही नेता सिस्बन् र राष्ट्रपति कुनै समयका गुरुचेला थिए । उनीहरूका बीचमा आगामी अगस्त २० मानर्भे, ओस्लोमा तय भएको शान्तिवार्ता अन्योलमा धकेलिएको छ ।Duterte-philippines-communist-rebels

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :