पत्रकार कर्ण विक गिरफ्तार

कालीकोट  : प्रहरीले कालीकोटको मान्मा स्थित नयाँ कर्णाली एफएमका सञ्चारकर्मी कर्णबहादुर विकलाई एफएममै घेरा हालेर गिराफ्तार गरेको छ । बिहीबार बिहान एफएममा काम गरेर निस्किने बेला गिराफ्तार गरिएको जनपत्रकार संगठन नेपालले जनाएको छ ।

उक्त संगठनले गिरफ्तार भएका पत्रकार विकलाई तत्काल रिहा गर्न सरकार समक्ष माग गरेको छ । उनी जनपत्रकार संगठन नेपालका कालीकोट जिल्लाका अध्यक्ष पनि हुन् ।

२०७५ चैत ७ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :