पत्रकारद्वारा थपलियाको रिहाइको माग

काठमाडौं : संविधानले दिएको मौलिक अधिकारसमेत कुण्ठित हुने गरी सरकारले प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको जनपत्रकार सङ्गठनको ठहर छ । विचार र आस्थाकै आधारमा सरकारले पत्रकार र लेखकमाथि विभिन्न तरिकाले दुःख दिने गरेको भन्दै त्यसैको सिलसिलामा लेखक खेम थपलियालाई गिरफतार गरिएको सङ्गठनको भनाइ छ । उक्त सङ्गठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम बिष्टले विज्ञप्ति जारी गर्दै लेखक तथा संस्कृतिकर्मी थपलियालाई ससम्मान रिहा गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिसहित :

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :