नेत्री बन्धु चन्द जेल चलान

 


काठमाडौं : कैलाली जिल्ला अदालतले नेकपाकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्दसहित चारजनालाई बुधबार पुर्पक्षका लागि थुना आदेश दिँदै जेल चलान गरेको छ । उनलाई प्रहरीले डेढ महिनाअघि अछामबाट गिरफ्तार गरेको थियो । नेत्री चन्दलाई सरकारले राज्यविद्रोहको मुद्दा लगाएको छ ।

२०७६ जेठ १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :