नवलपरासीबाट युवा संगठनका अध्यक्ष गिरफ्तार


नवलपरासी : नवलपरासीबाट नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनका अध्यक्ष कृष्ण गिरीलाई बुधबार बिहान साढे १० बजे घर भुताहामा बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको छ । उनलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय परासी राखिएको प्रहरीले जनाएको छ । युवाका अध्यक्ष गिरी स्थानीय राजामहात्म माविका ब्यवस्थापन समितिका सदस्य पनि हुन ।

२०७६ जेठ २९ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :