दार्जलिङमा मजदुर हट्ताल

 

images (1)

काठमाडौं/जेठ २८, जुन १३ अर्थात जेठ १३ गते देखि सेवा र सुविधाको माग गर्दै पश्चिम बंगालको दार्जलिङका चिया मजदुरहरुले आमहड्ताल गर्ने भएका छन् । भाषा आन्दोलनका कारण थङथिलो भएको बेनर्जी सरकारका लागि त्यो अर्को उल्झन भएको छ । राज्य सरकारले मजदुर हड्ताललाई गैरकानुनी घोषणा गरेको छ । १० जुनमा उत्तरकन्यामा सम्वाददाताबीचमा उनले सो कुरा बताएकी हुन । विपक्ष गठबन्धनले मजदुरलाई उक्साएको सरकारको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :