दलाल सत्ता ढलेपछि

गीत

दलाल पुँजीवादी सत्ता ढलेपछि
वैज्ञानिक समाजवादी शासन ल्याएपछि
धनी–गरिब नभई समानता हुनेछ
महिला–पुरुष बराबरी गर्नेछ
सानो–ठूलो जातको भेदभव अन्त्य गर्नेछ
दलाल पुँजीवादी…
जनतालाई गाँस दिनेछ
जनतालाई बास दिनेछ
जनतालाई कपास दिनेछ
दलाल पुँजीवादी…
नेपाल स्वतन्त्र र सार्वभौम हुनेछ
शिक्षा, स्वास्थ्य, उपचारको व्यवस्था हुनेछ
बेरोजगारलाई रोजगार सुनिश्चित हुनेछ
दलाल पुँजीवादी सत्ता ढलेपछि
वैज्ञानिक समाजवादी शासन ल्याएपछि ।

२०७६ असार १३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :