चितवनमा शक्ति संघर्ष

renuka devi JPEGरातोखबर सम्बाददाता/चितवनः बैशाख २८, नेकपा (माओवादी केन्द) र नेपाली कांग्रेस गठबन्धन र नेकपा (एमाले) का बीचमा चितवनमा प्रतिस्पर्धा हुने भएको छ । अहिले प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली आ–आफ्नो पक्षमा भोट माग्न चितवनमा छन् । सरकारी गठबन्धन र एमालेका बीचमा कडा प्रतिश्पर्धा भएपनि मतसर्भेक्षणहरुले पूर्वमेयर देवी ज्ञवाली अगाडि रहेको देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :