गिरफ्तार नेताकार्यकर्ता विनाशर्त रिहा गर : मिलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका विशेष ब्युरो इन्चार्ज मिलनले आफनो पार्टीका ललितपुर जिल्ला सेक्रेटरी रमेश डंगोल र युवा संगठन नेपालका सदस्य सन्तमान स्यानताङलाई गिरफ्तार गरेको भन्दै विनाशर्त रिहाईको माग गरेका छन् । एकिकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्यले अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको सरकारले एकपछि अर्को गर्दै आफ्नो पार्टीका नेताकार्यकर्ताको गिरफतारी र दमन गरेको भन्दै मिलनले यसबाट उत्पन्न सवै परिस्थितिको जिम्मेबार स्वयं राज्य हुनुपर्ने बताएकाछन् ।

विज्ञप्ति सहितः

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :