किसान महासंघ (क्रान्तिकारी)का संयोजक कार्की गिरफ्तार

काठमाडौँ : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । कार्कीलाई मंगलबार दिउँसो काठमाडौँमा रहेको कोठाबाट सादा र बर्दीधारी प्रहरीले गिरफ्तार गरेको जानकारी पारिवारिक स्रोतले दिएको छ । उनलाई बिनाकारण प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको  अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले  बताएकाे छ ।

२०७५ फागुन २१ गते मङ्गलबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :