कांग्रेस उम्मेदवार चौधरीको गाडीमाथि तोडफोड

gadi todfodचितवनः बैशाख २४, चितवनको  खैरेनी  नगरपालिकाका नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजेन्द्र चौधरीको गाडीमा तोडफोड भएको छ । 

शनिवार राती अज्ञात समूहले चुनाव प्रचारमा प्रयोग भएको गाडीमा नं. बा ८ च १५६२   पार्किङ गरिरहेको ठाउँमै तोडफोड गरेको बताइएको छ ।

गाडीमा कसले आगजनी गरेको हो भन्ने खुल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :