ओली र प्रचण्ड कम्युनिस्टका नाममा लुटेरा समूह हुन् : डा. बस्न्यात

काठमाडौँ : नेपाली सेनाका पूर्वजर्नेल डा.प्रेमबहादुर बस्न्यातले केपी ओली र प्रचण्डलाई लुटेराको संज्ञा दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बस्न्यातले नेपालमा उनीहरूले कम्युनिस्टको नाममा लुटतन्त्र मात्र मच्चाइरहेको भन्दैलुटतन्त्रको संज्ञा दिएका हुन् ।

 बस्न्यातले हालै अमेरिका भ्रमणका क्रममा प्रचण्डले गरेको खर्चको स्रोतबारे जनताले थाहाँ पाउनुपर्ने माग गरे ।केपी सरकारले देशमा भ्रष्टचार र लुटतन्त्रलाई बढावा दिइरहेको भन्दैं त्यसका विरुद्ध जनमत आएको दाबी गर्दै बस्नेतले विप्लवलाई लुटेराको संज्ञा दिने केपी ओली सरकार नै लुटेरा भएको पूर्व जर्नेल बस्न्यातको भनाई छ ।

२०७५ चैत २८ गते  बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :