अर्को अफ्रिकी मुलुकसँग दौत्य सम्बन्ध

map-of-africaकाठमाडौं / साउन १ : जिबुटी अफ्रिकाको सानो तर प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । जहाँ फ्रान्स, बेलायत, अमेरिका र भर्खरै मात्र चिनियाँ सैन्य शिविर रहेका छन् । अफ्रिकाको सानो तर प्राकृतिक सम्पदाले भरिपूर्ण जिबुटीसँग सनिबार नेपालले कुटनिीतिक सम्बन्ध कायम गरेको छ । दुवै देशका न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधिले सनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :