अमेरिकामा जातीय हिंसा

एजेन्सी/साउन २९ः अमेरिकाको भर्जिनिया राज्यमा शनिबार भएको नश्लवादी प्रदर्शनको क्रममा १ जनाको मृत्यु र कैयौं घाइते भएका छन् । अमेरिकामा नाजी समर्थक ‘गोरो सर्वोच्चता मञ्च’ का समर्थकले भीडमाथि कार चलाउँदा सो घटना भएको हो । अमेरिकाका आदिवासी रेड इन्डियन भन्दा युरोपबाट गएका आप्रवासीहरु बहुमतमा छन् । ‘वन साङ्लोले घर साङ्लोलाई खान्छ’ भन्ने नेपाली उखान झैं अमेरिकामा आप्रवासी गोराहरुको उत्पीडन छ ।

२०७४ साउन २९ गते ४ः२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :